धम्क्याएर चन्दा असुल्ने तीन पक्राउ
पोखरा- पोखरामा बिभिन्न ब्यक्तिलाई धम्काई चन्दा असुलेको अभियोगमा कास्की प्रहरीले आइतबार तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पोखरा-लेखनाथ महानगरपालिका १२ का ३४ बर्षीय ललित गुरुङ, शितलादेवीका…