author avatar

जमुना वर्षा शर्मा

जमुना वर्षा शर्माका सबै समाचारहरू

शौचालयमा साबुन राख्न जिशिअसँग माग

पोखरा- नागरिक समाज पोखराले शिक्षा क्षेत्रमा भएका विकृति अन्त्यका लागि अग्रसरता देखाएको छ। नागरिक समाज कास्कीका संयोजक रामबहादुर पौडेलको नेतृत्वमा शिक्षा क्षेत्रलाई मर्यादित बनाउन ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको हो। जिल्ला शिक्षा…

एक करोड ठगीमा प्रहरी हवल्दार समातिए

पोखरा- समाजमा शान्ति अमन चयन कायम गर्ने र अपराधलाई निरुत्साहित गर्ने जिम्मेवार निकाय हो प्रहरी प्रशासन। जब प्रहरी नै ठगीमा सहभागी हुन्छ, आम नागरिकले प्रहरीलाई कसरी हेर्लान् र विश्वास गर्लान्? कास्कीमा…

बस पल्टिँदा एक जनाको मृत्यु, ८ घाइते

कास्की- पोखाराबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ३४१ नम्बरको बस पोखरा लेखनाथ महानगरपालिका ३२ गगनगौंडामा पल्टिँदा एक जनाको मृत्यु भएको छ। गगनगौंडास्थित सडकबाट २० मिटर तल खस्दा चितवनका ६१…

प्रदेश ४ का तीन मन्त्रीलाई चिन्नुहोस्

पोखरा- प्रदेश ४ मा सोमबार ३ मन्त्री थपिएसँगै मन्त्रीमण्डलले पूर्णता पाएको छ। थपिएका ३ मन्त्रीमा किरण गुरुङ, नरदेवी पुन र विकास लम्साल छन्। को हुन् प्रदेश ४ का नवनियुक्त मन्त्री…

खेलौना बिगारेको भन्‍दै पाँच वर्षीया बालिकाको हत्या

पोखरा- रिमोटबाट चल्ने सानो खेलौना गाडी बिगारेको झोँकमा १४ वर्षका एक किशोरले पाँच वर्षकी बालिकाको हत्या गरेको प्रहरी समक्ष बताएका छन्। पोखरा–लेखनाथ महानगरपालिका- ९, नयाँबजारमा रहेको निट एण्ड क्लिन सर्भिस…

बल्ल पूर्ण भयो प्रदेश ४ को मन्त्रिमण्डल

पोखरा- झण्डै १ महिनापछि प्रदेश नम्बर ४ को मन्त्रीमण्डलले बल्ल पूर्णता पाएको छ। सोमबार ३ मन्त्री थपिएपछि पूर्णता पाएको हो। थपिएका मन्त्रीमा एमालेका प्रदेश ४ का इन्चार्ज किरण गुरुङ, म्याग्दीकी नरदेवी…

१२ वर्षकी भतिजी १७ वर्षे काकाबाट बलात्कृत, आरोपित अझै फरार

पोखरा – स्याङ्जामा १७ वर्षका काकाले १२ वर्षकी भतिजी (दाइकी छारी) को बलात्कार गरेको आरोप लागेको छ । घटना बाहिर आएपछि आरोपित काका फरार भएका छन् । गएको फागुन ४…

पोखरा लेकसाइडमा आजबाट ‘नो भेइकल जोन’ लागू गरिने

कास्की- पर्यटकीय शहर पोखराको लेकसाइड सवारी आवागमन बढेर साँघुरो बन्दै गएपछि ‘नो भेइकल जोन’ बनाइने भएको छ। लेकसाइडमा सवारी चापले हिडडुलमा समस्या र वातावरण प्रदुषण बढेको गुनासो बढेपछि साताको दुई…

प्रदेश चार मन्त्रीपरिषद्‌मा तीन मन्त्री थपिँदै

कास्की-प्रदेश नम्बर ४ को मन्त्रीपरिषद् आज विस्तार हुँदैछ। मुख्‍यमन्त्री पृथ्वीसुब्बा गुरुङकले दिउँसो ३ बजेका लागि मन्त्रीपरिषद् बैठक बलाएका छन्। ७ मन्त्रालय पाएको प्रदेश ४ मा चार जनाको मन्त्रीपरिषद् बनिसकेको छ।…

कास्कीमा एसईईमा १ सय ६ अनुपस्थित

पोखरा-  बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा (एसइई) परीक्षामा कास्कीमा १०६ जना विद्यार्थी अनुपस्थित भएका छन्। कुल विद्यार्थी १० हजार ६ सय ५८ जना मध्ये १०६ जना पहिलो दिनको अनिवार्य अंग्रेजीको…

महिला मञ्चद्वारा ११ बुदेँ घोषणापत्र जारी

पोखरा – प्रदेश नं. ४ स्तरीय महिला मञ्च सम्मेलन ११ बुदेँ घोषणापत्र र ९ बुदेँ आचारसंहिता जारी गर्दै सम्पन्न भएको छ । सोमबारदेखि भएको महिला मञ्च ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको…

रोकिएको बसमा स्कुटर ठोक्किँदा चालकको मृत्यु

पोखरा- पोखरा लेखनाथ महानगरपालिका ५ प्रस्याङमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ। प्रस्याङ स्थित धर्मस्थली माविअगाडि रोकिराखेको ग १ ख ५९९६ बसमा ग१४प २३३ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर…

म अब कुनै पार्टीमा छैन, सबैको साझा हुँ: राष्ट्रियसभा अध्यक्ष

पोखरा- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफु सम्पूर्ण नागरिकको साझा ब्यक्ति भएर संघीय संसद कानुन निर्माण प्रक्रियालाई अघि बढाउने बताएका छन्। पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको फेस टु फेस कार्यक्रममा बोल्दै…

गाउँ पुगेर बुवासँग आशिर्वाद लिए खेलकुदमन्त्रीले

पोखरा- युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई जन्मस्थान घार्मीमा स्थानीय बासिन्दाले भब्य स्वागतसहित सम्मान गरेका छन्। चार दिनअघि मात्रै मन्त्रीको जिम्मेवारी प्राप्त गरेका उनी मन्त्री बनेपछि मंगलबार पहिलो पटक जन्मस्थान पोखरा लेखनाथ–…

पर्यटक आफैं घुम्‍न जाने कि गाइड लैजाने?

पोखरा- पोखराबाट ट्रेकिङमा जाने अधिकांश पर्यटकले ट्रेकिङ गाइड नलगी जाँदा समयसमयमा बिभिन्न दुर्घटनाहरु हुने गरेका छन्। अन्नपूर्ण सर्किट बाहेकका क्षेत्रमा पनि ट्रेकिङ गाइड बिनै घुम्न जाने बिदेशी पर्यटकको सङ्ख्या बढ्दो…

अब खेलाडीले खेलमै भविष्य देख्ने छन् : मन्त्री विश्वकर्मा

पोखरा – युुवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले अब नेपाली खेलाडीले खेलबाटै आफ्नो सुरक्षित भविष्य देख्ने बताएका छन् । चार दिन अघि मात्रै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका उनले…