क्रिकेट सफलताको खुसीमा पोखरामा मैत्रीपूर्ण खेल, लड्डु पनि बाँडियो
पोखरा- नेपालले एक दिवसीय क्रिकेट खेलमा मान्यता पाएको खुसियालीमा पोखरामा मैत्रीपूर्ण क्रिकेट खेल खेलिएको छ। नेपाल पर्यटन बोर्ड, कास्की जिल्ला क्रिकेट संघ, नेपाल खेलकुद पत्रकार मंच कास्की र पर्यटन परिषद पोखराले…