प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिँदै
पोखरा – प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार विश्वासको मत लिँदैछन् । उनले दिउँसो एक बजे विश्वासको मत लिने कार्यसूचि प्रदेशसभा सचिवालयले तयार गरेको छ । संविधानको धारा…