नेत्रनाथ अधिकारी प्रदेश-४ को सभामुख, उपसभामुखको निर्वाचन ६ गते
कास्की-प्रदेश नम्बर ४ बाट निर्विरोध निर्वाचित भएका सभामुख नेत्रनाथ अधिकारीलाई प्रदेशसभाको बैठकले विहीबार अनुमोदन गरेको छ। उनलाई जेष्ठ सदस्य जनकलाल श्रेष्ठले सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन्। माओवादीका संसदीय दलका…