author avatar

जमुना वर्षा शर्मा

जमुना वर्षा शर्माका सबै समाचारहरू

विद्यार्थी,व्‍यावसायी र प्रहरीबीच सात बुँदे सहमति, सन्ध्‍याकालिन बसमा पनि छुट

कास्की-पोखराको बगरमा २२ गते सोमबार साँझ नगरबसले ठक्कर दिएर मृत्यु भएका नेविसंघ स्याङजा पोखरा सम्पर्क समितिका सभापति बोधराज ढकालको बिषयलाई लिएर भएको आन्दोलन सात बुँदे सहमतिपछि निष्कर्षमा पुगेको छ। बुधबार…

पृथ्वीनारायण क्‍याम्पसमा भएको प्रदर्शन नियन्त्रणमा, एक प्रहरी घाइते

कास्की- सोमबार साँझ नगरबसको ठक्करबाट नेविसंघ नेताको मृत्यु भएको घटनालाई लिएर प्रदर्शनमा उत्रिएका विद्यार्थीको आन्दोलन सामान्‍य बनेको छ। कास्की प्रहरी प्रमुख अशोक सिंहले क्‍याम्पस परिसरमा पुगेर सम्बन्धित पक्षको छानबिन गरी कार्बाही…

बसको ठक्करबाट विद्यार्थी नेताको मृत्यु, विद्यार्थी आन्दोलित

पोखरा – पोखराको बगरमा नगरबसले ठक्कर दिँदा नेपाल विद्यार्थी संघ स्याङ्जा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापतिको मृत्यु भएको छ । सोमबार बेलुका भएको दुर्घटनामा स्याङ्जा आँधीखोला गाउँपालिका घर भई पोखरा…

प्रदेश चारको सभामुख फागुन ३ मा छानिने

कास्की-प्रदेश ४ प्रदेशसभाको सभामुख चयनका लागि फागुन ३ गते निर्वाचन हुने भएको छ। सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकले सभामुख निर्वाचनको मिति तय गरेको हो। प्रदेशसभामा वाम गठबन्धनको बहुमत छ। वाम…

प्रदेश ४ को पहिलो बैठक आज

कास्की- प्रदेश प्रमुख बाबुराम कुवँरको आह्वानमा प्रदेश चारको पहिलो संसदीय बैठक बस्दैछ। बिहान ११ बजेबाट सुरु हुने बैठकक लागि आइतबार सांसदहरुले रियलसल अभ्यास समेत गरे। शनिबार सर्वदलीय छलफलके बैठकको प्रारम्भिक…

प्रदेश ४ पहिलो बैठकको खाका तयार

पोखरा- प्रदेश नं. ४ को माघ २२ गते बस्ने संसदको पहिलो अधिवेशनको तयारी शनिबार सर्वदलीय बैठक सम्पन्न भएको छ। उक्त बैठकले २२ गतेको कार्यक्रमको खाका बनाएको छ। बैठकमा प्रदेश प्रमुखबाट प्राप्त…

धमाधम बन्दै छ प्रदेश ४ को सभाहल

पोखरा- प्रदेश नम्बर ४ को पहिलो बैठकका लागि प्रदेश प्रमुखद्वारा माघ २२ गते ११ बजे बोलाइएको बैठकको लागि बैठक हलको मर्मत सम्भार एवं तयारीको कामलाई तीब्रता दिइएको छ। पोखराको नदिपुरस्थित…

देशको समृद्धिका लागि बाम एकता– एमाले नेता पोखरेल

पोखरा- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले देशको लागि बाम एकताको खाँचो रहेको बताएका छन्। उनले देशको समृद्धि अब बाम गठबन्धनको सरकारबाट मात्रे सम्भव हुने भन्दै एमाले र माओबादी केन्द्रबीच पार्टी एकता…

प्रदेश ४मा मन्त्रिपरिषद्को कार्यालय सञ्‍चालन

कास्की-संघीय संरचना अन्तर्गत प्रदेश नम्बर ४ को मन्त्रीपरिषद् कार्यालय विहिबारदेखि सञ्चालनमा आएको छ । विहीबार प्रदेशका प्रमुख सचीव सहित ३ सचीवले कार्यभार सम्हालेका छन्। साविकका क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले प्रदेश…

सांसद र व्‍यवसायी धम्काएर करोड माग्‍ने पक्राउ

कास्की- प्रदेश सभा क्षेत्र २ (ख)का सांसद एवम व्‍यावसायी विन्दुकुमार थापा लगायत अन्य व्‍यावसायीलाई धम्काएर फिरौती माग्ने गर्ने ४ जनालाई कास्की प्रहरीले विहिबार सार्वजनिक गरेको छ। फिरौतीको मुख्य योजनाकार नलबहादुर…

प्रदेशसभा सञ्‍चालन तयारीका लागि संसद सचिवालयको टोली पोखरामा

कास्की- प्रदेश सभाका लागि माघ २२ गते ११ बजे डाकिएको पहिलो बैठकका लागि प्रदेशसभा हलको डिजाइन कस्तो बनाउने, कुन कुन संरचना कसरी निर्माण गर्ने, बैठकको सुरुवात कसरी गर्ने भन्‍नेबारेमा ४…

पृथ्वीनारायण क्याम्पसका विद्यार्थी आमरण अनसनमा, करोडौको भवन अलपत्र

कास्की- पृथ्वीनारायण क्याम्पसको आर्थिक पारदर्शिताको माग गर्दै क्याम्पसका दुई विद्यार्थि आमरण अनशनमा बसेका छन्। क्याम्पस परिसरमा निर्मित स्वर्ण जयन्ती भवनमा भएको अनियमितता छानबीन लगायतका केही माग सहित नयाँ शक्ति विद्यार्थी युनियनका…

रञ्‍जना हत्याका आरोपी पोखराबाट पक्राउ

कास्की- पुस ८ गते हत्या गरिएकी जनकपुर उपमहानगरपालिका-२, किशोर नगरीकी २२ वर्षीया रञ्‍जना शर्माको हत्यामा संलग्‍न आशंकामा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उनका श्रीमान् आनन्द मोहन…

प्रदेश ४ को पहिलो प्रदेशसभा बैठक माघ २२ गते

कास्की-प्रदेश ४ को प्रदेशसभाको पहिलो बैठक माघ २२ गते बस्‍ने गरी प्रदेश कार्यालयले सूचना प्रकाशन गरेको छ। प्रदेश प्रमुखका सचिव देवी प्रसाद ज्ञवालीले आइतबार राष्ट्रिय पत्रिकामा सूचना…

बंगलादेश आहा राराको सेमिफाइनलमा प्रवेश

पोखरा- सुदुर पश्चिम ११ स्पोर्टिङ क्लबलाई हराउदै उत्तर बरिन्धरा क्लब बंगलादेश आहा रारा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ। सुदुर पश्चिम ११ स्पोर्टिङ क्लबको चुनौतिलाई २—१ ले पन्छाउँदा अन्तिम पाँच मिनेटभित्र…

देशको चिन्ता नहुनेले राज्यको ढिकुटी रित्याउँदैछ: ओली

पोखरा-नेकपा एमाले का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपि ओलि जनताको म्यान्डेट नपाएको सरकारले ढिकुटि रित्याउँदै राज्यलाई ९० अर्ब ब्ययभार बोकाउन काम गरेको बताएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकोराबको १३…