संकटालाई संकट, एपीएफ एक गोलले विजयी
पोखरा- पोखरामा जारी आहा रारा गोल्डकपमा एपीएफ क्लब क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आदित्य चौधरीको एक मात्र गोलको मद्दतले सशस्त्र प्रहरी बल एपीएफ क्वार्टरमा प्रवेश गर्न सफल भयो। तेश्रो प्रिक्वार्टर…