पार्टी एकतामा शरीरभन्दा पहिला पुच्छर हल्लाउँदै छन्: एमाले नेता गुरुङ
पोखरा- नेकपा एमालेका सचिव तथा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष पृथ्वी सुब्बा गुरुङले प्राविधिक एकता होइन, सिद्धान्त निष्ठ एकता आजको आवश्यकता भएको बताएका छन्। उनले दुबै पार्टीको संयुक्त विधान…