पोखरामा सडक भासियो
पोखरा- पोखराको फिर्केनजिकै बिहीबार दिउँसो सडक भासिएको छ। केही दिनपहिले मात्रै निर्माण सम्पन्न भएको सडक भासिएको हो। जिरो किमीनजिकै फिर्के खोलामाथि पृथ्वी राजमार्ग बस सञ्चालक समिति कार्यालयको आडमा पिच बाटो…