author avatar

जमुना वर्षा शर्मा

जमुना वर्षा शर्माका सबै समाचारहरू

प्रसिद्ध धार्मिकस्थल पञ्चासेका लागि १० अर्ब, केवलकारसहितका संरचना बनाइने

पोखरा – धार्मिक एवं पर्यटकीय क्षेत्र पञ्चासेमा करिब १० अर्बको लागतमा केबलकारसहित अन्य संरचना बन्ने भएको छ। कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेमा पञ्चासे केबलकार परियोजनाले वृहत गुरुयोजना अघि सारेको…

पोखरामा अब ‘हट बेलुन’मा उडेर दृश्यवलोकन गर्न पाइने

सुन्दर नगरी पोखरामा पर्यटकले अबदेखि ‘हट एयर’ बेलुनमा उडेर पोखराका आसपासका दृश्य अवलोकन गर्ने पाउने भएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार यसको उद्‌घाटन गरे। उनले पोखरा आउने पर्यटककालागि…

हुण्डी कारोबार गर्ने २ जना पक्राउ, डेढ लाख नगद बरामद

पोखरा – हुण्डी कारोवार गरेको आरोपमा पोखरामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका वडा नम्बर–८ सभागृह चोकस्थित लुम्बिनी मनी ट्रान्सफरमा अवैध तरिकाले हुण्डी कारोबार हुने गरेको सूचनाका आधारमा…

गण्डकी प्रदेश र चीनको हाईनान प्रान्तबीच मितेरी सम्बन्ध हुने

पोखरा - विकासमा अग्रसर रहेको चीनको हाईनान प्रान्त र गण्डकी प्रदेशबीच शुक्रबार मितेरी सम्बन्ध स्थापित हुने भएको छ । हाईनान चीनमा सबैभन्दा तीव्र्र विकास गर्ने प्रान्तको रुपमा चिनिन्छ । भर्खर…

श्रीमतीलाई बोक्सी भन्दै कुटपिट गर्ने श्रीमानलाई जेल सजाय

पोखरा – श्रीमतीलाई बोक्सी आरोप लगाएर कुटपिट गर्ने कास्कीका एक व्यक्ति जेल चलान भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका सन्तोष परियारलाई जिल्ला अदालत कास्कीले श्रीमतीलाई बोक्सी आरोप लगाई कुटपिट…

मधुमेह दिवसमा ४५० जनाको सुगर र प्रेसर जाँच

पोखरा-विश्व मधुमेह दिवसको अवसरमा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना लायन्सक्लब अफ पोखरा र नेपाल विकास समाजको समन्वयमा मधुमेह सम्वन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ। महानगर कार्यालय अगाडि संचालित कार्यक्रममा…

‘वेष्ट डग अफ द एयर’ बनेको कुकुर, जसले पत्ता लगाएको थियो दुई हत्यारा

काठमाडौँ - पोखरामा बलात्कारपछि हत्या गरिएकी श्रेया बिकको हत्यारा पत्ता लगाउने कुकुरले ‘वेष्ट डग अफ द एयर’ अवार्ड प्राप्त गरेको छ । असोज ८ गते पसल जाँदै गरेकी १० वर्षीय…

कारागारको पर्खालले छेकेन कैदीबन्दीलाई भाइटीका लगाउन

बागलुङ कारागारमा भाइटीकाको दिन साइतको घडी हेरेर बसिरहेका थिए बन्दी अर्जुन नेपाली।बन्दी गृहको ढोकाबाट बाहिर चियाइरहेका बेला उनकी बहिनी सिता नेपाली टुप्लुक्क आइपुगिन् भाइटीका लगाउन। खुशीले रमाए उनी। जेलको बाहिर…

पोखरामा १० देशका ६० पर्यटकले लगाए भाइटीका

पोखरा-भाइटीकाको दिन पोखरामा १० देशका झण्डै ६० पर्यटकले भाइटीका लगाएका छन्। पर्यटकिय नगरी पोखरामा पश्चिमाञ्चल होटल संघ (हान) आयोजना गरेको १२ औ भाइटीका महोत्सवका पर्यटकहरु सहभागि भएर भाइटीका लगाएका हुन्।…

भाइटीका लगाउनकै लागि पोखरा आउँछन् विदेशी पर्यटक

पोखरा - पोखरा रेन्बो चिल्ड्रेन होम की १९ वर्षीय सम्झना पौडेल यस वर्ष पनि पर्यटकलाई भाइटीका लगाउने तयारी गर्दैछिन्। विगत ४ वर्षदेखि उनले विदेशी पर्यटकलाई भाइटीका लगाउँदै आएकी छिन्। सम्झनासँगै…

गण्डकी प्रदेशका मुख्यमन्त्रीले यसरी मनाउँदै छन् तिहार

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको यसपाली तिहारको भाइटीका लगाउने छैनन्। असाध्यै मनपर्ने चाड तिहार ठूलीआमाको निधनका कारण मनाउन नपाएका हुन्। उनका अनुसार ठूलीआमाको निधन भएको वर्षदिन पुगेको छैन।…

सरकारका मन्त्रीहरु फेरबदल गर्न प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझाव

पोखरा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामलाई प्रभावकारी बनाउन सरकारमा भएका मन्त्रीहरु केही फेरबदल गरेर अघि बढ्नु पर्ने बताएका छन्। बुधबार पोखरामा प्रेससेन्टर र…

आत्मियता थप प्रगाढ बनाउने माध्यम तिहार 

पोखरा - तिहारको झिलिमिली बत्ती र ढोकाहरुमा सयपत्री सजिन थालेका छन् । मिठाई र सेलरोटी घरघरमा बन्दै छन्। तिहार विशेष बनाउने धुनमा प्राय सबै देखिन्छन्। पोखराका विभिन्न क्षेत्रमा स्थापित व्यक्तित्वको…

पाेखरामा ग्यारेजबाट हराएको ट्याक्सी दुर्घटना, एकजनाको मृत्यु

पोखरा - पोखराको पुम्दीभुम्दीमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ग्यारेजमा धुन दिएको ट्याक्सी आज विहान साढे ६ बजे लिन जाँदा ट्याक्सी नभेटिए पछि ट्याक्सी धनीले प्रहरीलाई…

जबरजस्ती करणी गरेको आरोपमा घिमिरे पक्राउ

पोखरा – पोखरा ढुङ्गेपाटनका ४३ वर्षीय मिनुराज घिमिरेलाई जबरजस्ती करणीको आरोप प्रहरील पक्राउ गरेको छ। शनिबार सोही स्थान बस्ने एक महिलाको सुत्ने कोठामा गएर जबरजस्ती गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ…

कास्कीका किसानको चेतावनी: ‘तिहारपछि कुखुरा पाल्दैनौँ’

पोखरा - कास्कीका कुखुरा पालक किसानले तिहारपछि कुखुरा नपाल्ने चेतावनी दिएका छन् । किसानले कुखुराको उचित मुल्य नपाएको, कास्की बाहिरका कुखुरा ल्याएर बेचेको, किसान भन्दा बिचौलियाले फाइदा लिएको भन्दै तिहारपछि…