author avatar

जमुना वर्षा शर्मा

जमुना वर्षा शर्माका सबै समाचारहरू

पाँच लाख घुससहित कार्यालयबाटै सह-न्यायाधीवक्ता पक्राउ

पोखरा - प्रदेश नम्बर ४ का सह-न्यायाधीवक्ता शुरेन्द्रबहादुर थापा पाँच लाख घुस रकम सहित रंगेहात पक्राउ परेका छन् । आफ्नै कार्यालय ( सरकारी वकिलको कार्यालय) मा कपिलवस्तुका रामकुमार टण्डनसँग पाँच…

यौनजन्य हिंसाविरुद्ध लड्न आत्मरक्षा तालिम, २ सय १५ छात्रा सहभागी

पोखरा – पछिल्लो समयमा बालिकामाथि भइरहेको बलात्कार, हत्याहिंसाका घटनाले बालिका एवं किशोरीहरु असुरक्षित हुँदै गएको भन्दै प्रतिकारका लागि आत्मरक्षा तालिमलाई जोड दिन थालिएको छ। पोखरामा केही समयअघि १० वर्षीया श्रीया…

श्रेयाको परिवारलाई प्रदेशसभा सदस्य पहारी र प्रहरीको सहयोग

पोखरा – कास्की प्रहरीले सम्मानसहित पाएको नगद बलात्कार पछि हत्या गरिएकी श्रेया बिक सुनारको परिवारलाई हस्तान्तरण गरेको छ। किरात सेवा समाज कास्कीले कास्की प्रहरीले अपराध अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै…

हिमालय अाँखा अस्पतालमा आँखा विशेषज्ञको पढाई हुने

पोखरा - नेपाल नेत्र ज्योति संघ कास्की शाखाले संचालन गरेको हिमालय आँखा अस्पतालले आँखा विशेषज्ञको अभावलाई ध्यान दिएर दृष्टि विशेषज्ञ सम्बन्धी स्नातक तहको पढाई सुरु गर्ने भएको छ । आँखाको उपचारलाई प्रभावकारी…

मिस पोखराको ताज सारा बजिमयलाई

पोखरा - पोखरा जेसिजले आयोजना गरेको दशौँ संस्करणको मिस पोखराको ताज सारा बजिमयले पहिरिएकी छन् । शनिबार पोखरा सभागृहमा आयोजित ग्राण्ड फिनालीमा अन्य १४ जना प्रतिष्पर्धीलाई पछि पार्दै उनले उपाधि…

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई जिताएको चरागाउँ, जसले जन्मायो धेरै हस्तीहरु

पोखरा – लमजुङको दुर्गम गाउँ हो चरागाउँ। क्वोलासोंथर गाउँपालिका–७ मा पर्ने यो गाउँ साविकको घाम्राङ गाविसमा पर्थ्यो। सोही चरागाउँका बासिन्दाले शनिबार पोखरामा कार्यक्रम गरी आफूहरु भाग्यमानी भएको बताएका छन्। गण्डकी…

नौ दिनपछि खुल्यो पश्‍चिमाञ्‍चल क्षेत्रीय अस्पताल

पोखरा- कर्मचारी आन्दोलनको कारण नौ दिनदेखि बन्द रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (स्वास्थ्य विज्ञान प्रतिष्ठान) आजदेखि बल्ल सञ्‍चालनमा आएको छ। आन्दोलनरत कर्मचारी र प्रशासनबीच दुई बुँदे सहमति भएपछि कर्मचारी काममा फर्किएका…

पोखरा महानगरमा सोलार बत्ती जडान कार्य सुरु

पोखरा- पोखरा महानगरले शहर उज्यालो कार्यक्रम अन्तर्गत विभिन्‍न स्थानमा सोलार बत्ती जडान कार्य शुरु गरेको छ। पोखराको विभिन्न स्थानमा ३ सय ५० थान सोलार जडान गर्ने कार्य लाई यतिबेला महानगरले…

वर्ल्डकप प्याराग्लाइडिङ प्रतियोगिताको तयारी तीव्र

स्याङजा- वर्ल्डकप प्याराग्लाइडिङ प्रतियोगिताको लागि सयाङजाको तयारीलाई तीव्र पारिएको छ। नेपाली पात्रो अनुसार कार्तिक १५ देखि १८ गते सम्म स्वरेकमा हुने वल्डकपको नेपालमा पहिलो पटक हुन लागेको हो। प्रतियोगितामा स्याङजा…

बलात्कारपछि हत्या गरिएकी श्रीयाको ९ दिनपछि दाहसंस्कार

पोखरा – आफ्नै छिमेकीबाट बलात्कारपछि हत्या गरिएकी कास्की पुम्दी भुम्दीकी–२२ की श्रीया सुनारको बुधबार दाहसंस्कार गरिएको छ। बलात्कार आरोपितलाई अदालतले दोषी करार नगरेसम्म शव नबुझ्ने अडानमा बसेको श्रीयाको परिवारले न्याय…

पश्‍चिमाञ्‍चल क्षेत्रीय अस्पतालका कर्मचारी आन्दोलित, उपचार सेवा प्रभावित

पोखरा-गएको बिहीबारदेखि सेवासुविधा लगायतका माग राखेर हड्तालमा उत्रिएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी र प्रशासनबिचको वार्तामा सहमति जुट्न नसक्दा बिरामीले उपचारबाट बञ्चित हुनुपरेको छ। कर्मचारीको आन्दोलनका कारण इमर्जेन्सी र आइसियु…

अरिङ्गाल ब्यवसायबाट अरिङ्गालवाली बनेकी सृजना

म्याग्दी/बेनी-सामाजीक सञ्‍जालदेखि जताततै अरिङ्गालको चर्चा निकै चुलिएको छ। व्‍यग्यांत्मक प्रयोगमा सामाजिक संजालमा छाइरहेको बेला अरिङ्गाल ब्यवसायबाट बेनी नगरपालिका वडा नं. ७ मा विरेन्द्र चोकमा सृजना भट्टचन भने पछिल्लो समय अरिङ्गालवालिबाट…

पोखरा महानगरबासीलाई राहत,एकीकृत सम्पत्ति कर नउठाउन उच्च अदालतको आदेश

पोखरा- पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ती कर नउठाउन उच्च अदालत पोखराले परमादेश जारी गरेको छ । मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीस वीरबहादुर डाँगीको संयुक्त इजलासले एकीकृत सम्पत्ती कर…

पोखराको नदिपुरमा एक युवकको शव भेटियो, हत्याको आशंका

पोखरा – कास्कीको पोखरा महानगरपालिका नदिपुरमा एक युवकको शव भेटिएको छ । घटनाको प्रकृति हेर्दा ती युवकको हत्या भएको हुन सक्ने प्रहरीले बताएको छ । कवाडीका सामान उठाउँदै आएका राजकुमार…

कास्की सबैभन्दा बढी गर्भपतन हुने जिल्ला

पोखरा - कास्की नेपालको सबैभन्दा बढी गर्भपतन हुने जिल्ला रुपमा रहेको एक अध्ययनले देखाएको छ । विभिन्न संघ संस्थाले गरेको अध्ययन तथा अनुसन्धानले गण्डकी प्रदेशलाई बढी गर्भपतन हुने प्रदेशको रुपमा देखाएको…

पोखरामा सात वर्षीया बालिकालाई झरनामा लगेर बलात्कार

पोखरा - पोखरामा श्रेया बिकको घटना सेलाउन नपाउँदै अर्को बलात्कारको घटना सार्वजनिक भएको छ । १५ वर्षीय किशोरले ७ वर्षकी बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । असोज ६…