बेगनास तालमा डुबेका सातजनाको शव भेटियो, चालक रवि भेटिएनन्
पोखरा - चारैतिर तीजको रमझम छ । महिलाहरु रातो साडिमा सजिएर आआफ्नो साथिसंगी र आफन्तको जमघट हुँदै रमाइरहेका छन् । यस्तै मनमा उमंग साँचेर सपना माइती आएकी थिइन् । बिडम्बना…