author avatar

झरना राई

झरना राईका सबै समाचारहरू

करिश्माको स्कुले जीवनकाे रामकहानी

देशसञ्चारका संवाददाता झरना राई र सुजाता खत्रीले अभिनेत्री करिश्मा मानन्धरलाई बिहान उठेदेखि राति सुतेसम्म पछ्याएका छन्। कक्षा दसमा पढ्ने करिश्माको स्कुले जीवनकाे रामकहानी।

यस्तो हुन्छ करिश्माको ह्याण्ड राइटिङ्ग

काठमाडाैँ – करिश्मा मानन्धरलाई नेपाली वा अंग्रेजी पढ्न कुनै समस्या छैन। तर लेख्न भने समस्या भइरहन्छ । उनलाई अंग्रेजी लेख्न समस्या छैन, ‘जाँगर पनि लाग्छ’, तर नेपाली लेख्न भने अलि…

हिंसा पीडित बालक बलात्कारी हुने खतरा ! मनोविद् जमुना संग्रौला

बलात्कार जस्तो अमानवीय घटना न्यूनिकरण नहुँदा समाज असुरक्षित बन्दै गएको छ । त्यति मात्र होइन महिला हिंसाको अन्त्यका लागि गरिएका नीतिगत तथा अन्तर्राष्ट्रिय प्रतिवद्धताको समेत खिल्ली उडेको छ।

बालापन दिलाएका पोखरीहरु बाँचिरहून्, बालापन बाँचिरहोस्

केही दिनअघि पाटन बस्दै आएका ९ वर्षका अभी लामा हतार–हतार गर्दै ललितपुर पुल्चोकको बाटोमा हिँड्दै थिए। दाइ निशानको साथ लागेर सिमसिमे पानीमा रुझ्दै हिँडेका अभीसँग कुरा गर्दा थाहा लाग्यो, उनीहरु…

लाग्छ मन हेरिरहुँ एक नास तिमिलाई…

सोलुखुम्बुको तिंग्लामा जन्मिएका आनन्द कार्कीका बुबा भारतीय सेना भएकाले उनको बाल्यकाल भारतको लखनउमा बित्यो । ६ वर्षको उमेरमा बुबाले पढाउन भारत लगे । ...

चलचित्र ‘ब्ल्‍याक’, आँचल र आकाशको जोडी

चलचित्रको विशेष शो पनि नायक र नायिकालाई आफूले अभिनय गरेको चलचित्र कस्तो लाग्यो भनेर सोध्दा आकाशले भने, ‘मलाई आफूले अभिनय गरेको चलचित्र हेर्न आफूलाई अफ्ठेरो लाग्छ। दर्शकको प्रतिक्रिया कस्तो आउँछ…

क्रिश्‍चियनले बुन्‍ने, मुस्लिमले बनाउने, हिन्दूले लगाउने

इन्द्रचोकमा पोते बेच्ने धेरै जसो मुसलवान समुदायका छन्। नेपालमा पोते लगाउने प्रचलन मल्लकाल देखि नै कश्मिरी मूलका मुसलमानहरुले भित्राएको इतिहास छ।

डा. केसीलाई भेट्न किन सोझै एयरपोर्टबाट टिचिङ पुगिन् मनीषा कोइराला?

यहाँ ल्याएपछि पनि कहाँ राख्ने भन्ने निश्चित थिएन। दिउँसो कुरिरहेँ र साँझ उहाँलाई शिक्षण अस्पताल ल्याउनासाथ भेट्न गएँ। उहाँको स्वास्थ्य अवस्थाबारे जान्नु थियो । अनि उहाँका मान्यता या मागबारे बुझ्न…

जसले विश्‍वकप फुटबल हेर्न दशरथ रंगशालामा हजारौं दर्शक उतारे

रातभरी खेल हेरेर अनिदै कार्यालय पुग्नु परेन । ग्रोथ सेलरका प्रबन्ध निर्देशक मोहन ओझा सधैँ जस्तो व्यस्त रहन्छन् । तर फुटबलका लागि उनलाई समयको दायराले छेक्दैन । सानैदेखि फुटबल भनेपछि…

माफियाको नाइके बन्‍न खाेजे ओलीको पनि लोकमानकै जस्ताे हालत हुन्’ : सुरेन्द्र भण्डारी

सरकारले डा. केसीको जीवन रक्षामा वेवास्ता गरेको भन्दै संसदबाट आवाज उठाइरहेका बेला नेपाली कांग्रेसका नेता गगन थापा, चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय तर्जुमा उच्चस्तरीय कार्यदलका अध्यक्ष केदारभक्त माथेमा,अधिवक्त सुरेन्द्र भण्डारी र…

पूर्वउपकुलपति डा. केदारभक्त माथेमा पहिलो पटक सडकमा

माथेमा आयोगका संयोजक तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. केदारभक्त माथेमाले सरकारले पञ्चायतको शैली अपनाउदै गएकोले आफूहरु सडकमा ओर्लन बाध्य भएको बताएका छन्।

डा. केसीको समर्थनमा के भने गगन थापाले

डा. केसीको जीवन रक्षाका लागि र उनको माग पूरा गराउन दबाब दिन शनिबार माइतिघरमा गरिएको प्रदर्शनपछि बानेश्वरमा भएको कोणसभामा सांसद थापाले सरकारले डा. केसीको जीवन नै धरापमै पर्दा पनि हदैसम्मको…

दरवारमार्गमा विश्‍वकपको फाइनल हेर्नेको भीड

काठमाडौं- २१ औं संस्करणको विश्‍वकप फुटबलको विजेताको आज राति टुंगो लाग्दै गर्दा काठमाडौंको दरवार मार्गमा भने विश्‍वकप हेर्नेको भीड लागको छ। पौने ९ बजे रुसको लुजनिकी रंगशालामा सुरु भएको फाइनल…