कांग्रेसमा विरासतको अन्त्य
‘कसैले छाडेर होइन। म जितेर सभापति बन्छु’, यो भनाइ नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाको हो। उनले कांग्रेसमा उनको विजयलाई गुटरहित र कम्युनिष्ट बिरुद्ध कांग्रेसको सुदृढताका लागि भएको घोषणा गरेका…