author avatar

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराईका सबै समाचारहरू

नेपाल र भारतमा रअ, सिआइए र केजिबीका गुप्तचरीका केही झलकहरू 

१. 'रअ'सँगको सम्वन्धबारे गिरिजाप्रसादको आत्मस्वीकृति नेपालबाट  राजसँस्था हटाउनकालागि भारतीय गुप्तचर संगठन 'रअ'ले कसरी निर्णायक भूमिका खेलेको थियो भन्नेबारेमा त नेपाल र भारतमा धेरै लेखिइसकेको छ । साथै राजनीति र गुप्तचरीमा…

नेपालमा बाह्य गुप्तचरी : केही प्रश्न र केही उत्तर

यस्तै विषयको अघिल्लो लेखमा हामीले नेपाल-भारत सम्वन्धका केही पक्षबारे चर्चा गर्‍यौँ। त्यसै क्रममा भारतीय गुप्तचर संगठन ‘रअ’को भूमिकाको केही झलक प्रस्तुत गरिएको थियो। त्यसको निष्कर्षलाई कसरी बुझौँ भने,भारतीय राजनीतिज्ञ, कूटनीतिज्ञ,…

गुप्तचर जगतका केही व्यवहार र सिद्धान्त

सन्दर्भ एक राजा वीरेन्द्र, प्रधानमन्त्री मरिचमान सिंह र अर्का एकजना मन्त्रीवीचको उपस्थितिमा कुनै विषयमा एउटा निर्णय भएछ । तर त्यसको एक घण्टा भित्रै कुनै राजदुतले प्रधानमन्त्री सिंहसँग उक्त निर्णयबारे जिज्ञासा…

अयुब खाँदेखि तिब्बत विद्रोहसम्म र राजा महेन्द्र-वीरेन्द्र

पाकिस्तानका सैनिक शासकहरू मध्ये सवैभन्दा कम विवादित र सम्भवत सवैभन्दा प्रभावशाली र सक्षम थिए-राष्ट्रपति जनरल मोहम्मद अयुब खाँ ! एक दशक भन्दा बढी समय पाकिस्तानको शासन सम्हालेका उनी राजा महेन्द्रका…

कतै हामी भारतसँगको सम्बन्धमा अन्त्यहीन राजनीतिक सङ्घर्ष तनावको बाटोमा त छैनौँ?

१. नेपाल सरकारले नेपालको उत्तर पश्चिम सीमा लिम्पियाधुरा क्षेत्रलाई तोकेपछि नेपाली नागरिकहरूका लागि लिम्पियाधुरा नेपालको अखण्ड र अविछिन्न भूभाग बन्न पुग्यो । वर्तमान र भविष्यका सवै सरकारहरूका हकमा पनि त्यो…

असाधारण नेतृत्व क्षमताका राजा पृथ्वीनारायण शाह

इशापूर्व ३२१-१८५ मा भारतमा मौर्यहरुको विशाल साम्राज्य थियो। उक्त साम्राज्यको सीमा नेपालको तराईसम्म आइपुगेको बारे विख्यात भारतीय इतिहासकार रोमिला थापरले उल्लेख गरेकी छन्। चक्रवर्ती सम्राट अशोक (इशापूर्व  ३०४- २३३) ले आफ्नी…

द्वन्द्व,आक्रोश र अराजकताको यो युग 

सभ्यताको द्वन्द्वमा इरानअमेरिका  नेपाल सन्दर्भ मानव सभ्यताको आरम्भदेखि आजसम्म युद्ध एउटा त्यस्तो चेतना र अभ्यास हो जसले आफ्नो समय आफैँ रोज्दछ र समय अनुरूपको  दर्शन,मूल्य र औचित्य आफैँ खोज्दछ। 'राजा र राज्यहरूवीचको युद्ध अन्त्य भयो…

इन्डो प्यासिफिक ग्रेट-गेम: प्रथम चरण 

अप्रिल २५, १८४६मा एउटा विवादित क्षेत्रमा मेक्सिकोको सेनाले अमेरिकी सेनाको मेजर जनरल ज्याकरी टेलर (पछि राष्ट्रपति) को नेतृत्वको सेनामाथि आक्रमण गर्‍यो र रिओग्रान्ड नदी तरेर त्यसको किनारस्थित अमेरिकी किल्लामाथि नियन्त्रण…

प्रश्‍नै प्रश्‍नको जालोमा नेपालको सीमा समस्या

प्रश्नै प्रश्नको जालोमा नेपालको सीमा समस्या, चुनौती र फणिन्द्र नेपालको ग्रेटर नेपाल अभियान १ १. नेपालको इतिहास गहिरिएर पढ्नोस् सत्ताधारीहरूको सत्तास्वार्थको रक्षाको लागि नेपालले गरेको उग्र(राष्ट्रियताको खेती मूलतः सन् १८१४-१६को…

काश्मिर रणनीति: नेहरुदेखि मोदीसम्म

जुन १६, १९४९मा शेख अब्दुल्ला लगायतका काश्मिरी नेताहरू भारतीय संविधान सभामा उपस्थित भए र प्रतिरक्षा, विदेश नीति र अर्थ तथा संचार बाहेकका सवै विषयमा जम्मु काश्मिरलाई पूर्ण स्वायत्ता दिनुपर्ने र…

कसरी जम्मु-कश्मिर भारतमा विलय भयो?

भूराजनीतिका सवालमा अत्यन्त संवेदनशील ब्रिटिस भारत सरकारले आफ्नो औपनिवेशिक स्वार्थ रक्षाका लागि भारतलाई चिनियाँ र रूसी हस्तक्षेप र उनीहरूको रणनीतिक महत्वाकांक्षाबाट सुरक्षित राख्न भारतको सम्पूर्ण उत्तरी भूसीमामा बफर राज्यहरूको दोहोरो…

जम्मु–कश्मीरको भूराजनीति : विगत र वर्तमान

पृथक राज्यको रूपमा भारत र पाकिस्तानको जन्म भएको एकै वर्षभित्र भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले भनेका थिए - 'विभाजनको विकल्पलाई प्राथमिकता दिइनु पर्थ्यो....  अन्तत: मलाई  विश्वास छ --  भारत र पाकिस्तान निकट आउनेछन र…

राजा महेन्द्र , योगी नरहरिनाथको थुना र वर्तमान राजनीतिक सन्दर्भ!

योगी नरहरिनाथ पिताजीलाई भेट्न आइरहन्थे , आमाले र दाइ दिदीहरूले चर्चा गर्दा मैले योगीजीको नाउँ थाहा पाएको थिएँ। योगी राजा महेन्द्रका उच्च प्रशंसक थिए तर एकचोटि राजा महेन्द्रले उनलाई लामै…

सात सालको क्रान्ति र नेपाल-भारत सम्बन्धमा नेहरू नजिर 

२० नोभेम्वरमा भारतीय प्रधानमन्त्री नेहरूले ब्रिटिस प्रधानमन्त्री एट्लीलाई एउटा पत्र पठाए। २२ नोभेम्बरमा अर्को पत्र पठाए र भारत नेपाल सम्वन्धमा आफ्नो पुरानै धारणामा अडिग रहेको बताए। नेपाल मामिलामा दुई  मुलुक वीचको…

क्रान्ति नेपालको, टक्कर  भारत र बेलायतको 

६ नोभेम्बर १९५० मा राजा त्रिभुवन राजगद्दीका उत्तराधिकारीहरू युबराज महेन्द्र र जेठो नाती राजकुमार वीरेन्द्र सहित भारतीय राजदूतावासमा एक्कासी शरण लिन गए । नोभेम्बर १० १९५०मा भारतीय राजदूतावासको सहयोगमा राजा त्रिभुवन…

इन्डो प्यासिफिक रणनीति: पृष्ठभूमिका भारतीय, अमेरिकी पात्र र चरित्रहरू

दोस्रो विश्व युद्धपछिका अमेरिकी राष्ट्रपतिहरू मध्ये अन्तर्राष्ट्रिय मामिलाहरूमा अत्यधिक ज्ञान र अनुभव भएका व्यक्ति थिए रिचार्ड निक्सन। त्यतिमात्रै नभएर उनी अमेरिकी इतिहासमा नै विदेश नीति र अन्तर्राष्ट्रिय सम्वन्धका थोरै मर्मज्ञ…