इन्डो-प्यासिफिक भूगोलमा अमेरिकाको आगमन कसरी भयो?
१. गुवानो (चरा बिष्टा) आइल्यान्ड्स एक्ट’ र अमेरिकाको प्रशान्त क्षेत्रमा भएको आगमन अमेरिकी इतिहासकारहरू राष्ट्रपति मिलर्ड फिलमोरको कार्यकाललाई खासै महत्व दिँदैनन्। तर उनले जापानसँग सम्वन्ध विकास गर्ने उद्देश्यले खटाएको मेथ्यु…