author avatar

कोम खत्री

कोम खत्रीका सबै समाचारहरू

आइसिसी सदस्य दिनेशराज जोशीको एनआरएनए ओसेनिया संयोजकमा उम्मेदवारी घोषणा

सिड्नी – एनआरएनए आइसिसी सदस्य दिनेशराज जोशीले आगामी अक्टोबर महिनामा हुने विश्व सम्मेलनमा ओसेनिया क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका…

एनआरएनएको युवा संयोजकमा स्वतन्त्र प्रताप शाहको उम्मेदवारी घोषणा

सिड्नी– गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अक्टोबर महिनामा हुने विश्व सम्मेलन नजिकिँदै जाँदा विभिन्न देशहरूबाट उम्मेदवारी दिने क्रम शुरू…

अस्ट्रेलियाको एडिलेडमा नवआगन्तुकका लागि सूचनामूलक कार्यक्रम

सिड्नी- एडिलेडमा आएका नयाँ विद्यार्थीहरूका साथै अन्य नवआगन्तुकहरूलाई समेत लक्षित गरेर यही ५ सेप्टेम्बरका दिन एडिलेडको हाइन्डमार्सस्थित ४९ ‘ए’ ओर्समण्ड…

मगर समाज अस्ट्रेलियाको आठौँ वार्षिकोत्सव सम्पन्न

सिड्नी – मगर समाज अस्ट्रेलियाले आठौँ वार्षिकोत्सव यही अगष्ट २४ तारिख शनिबारका दिन विभिन्न कार्यक्रमहरू आयोजना गरेर मनायो । सिड्नीको…

अस्ट्रेलियामा नेपाली महिलाहरुको तीज दर

सिड्नी-अस्ट्रेलियाको न्युसाउथवेल्य राज्यमा नेपालीहरूको बाक्लो उपस्थिति रहेको सबर्ब अर्थात् ठाउँ हो अबर्न। करिब डेढ लाखको हाराहारीमा रहेका नेपालीहरू अचेल अस्ट्रेलियाको…

एनआरएनएका ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आइसिसी उपाध्यक्षमा उम्मेदवारी दिने

सिड्नी – गैरआवासीय नेपाली संघका ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आगामी निर्वाचनमा एनआरएनए आइसिसीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्…

अभिमानसिंह बस्नेतले एनआरएनए आइसिसी सचिव पदमा उम्मेदवारी दिने

सिड्नी– अस्ट्रेलियावासी अभिमानसिंह बस्नेतले गैरआवासीय नेपाली संघ आइसिसीको सचिव पदमा उम्मेदवारी दिने भएका छन् । बस्नेतले यसअघि एनआरएनए अस्ट्रेलियाको उपाध्यक्ष…

अस्ट्रेलियामा २०औं वार्षिकोत्सव च्यारिटी डिनर कार्यक्रम

सिड्नी- परोपकारी संस्था हेल्प नेपाल नेटवर्क अस्ट्रेलियाको आयोजनामा १७ अगष्ट शनिबारका दिन सिड्नीको ५८८ प्रिन्सेस हाइवेस्थित इन्द्रेणी फङ्सन सेन्टरमा २०…

अब अस्ट्रेलियाको आप्रवासी नीति: अन्तर्राष्ट्रिय विद्यार्थी र ग्रामीण इलाकामा केन्द्रित रहने

सिड्नी-अस्ट्रेलियाका अध्यागमन मन्त्री डेभिड कोलम्यानले अबको आप्रवासी नीतिमा अन्तर्राष्ट्रिय विद्यार्थी तथा दक्ष जनशक्तिमा केन्द्रित रहने बताएका छन्। गत अगष्ट…

अस्ट्रेलियामा छुरा प्रहार गरेर महिलाको हत्या, एक महिला गम्भीर घाइते

सिड्नी- अस्ट्रेलियास्थित सिड्नीमा रहेको प्रमुख व्यापारिक केन्द्रमा मंगलबार अपराह्न एक व्यक्तिले छुरा प्रहार गरी महिलाको ज्‍यान लिएको छ भने  एकजना…

अस्ट्रेलियामा कार दुर्घटनाका चालक सागर भट्टराईमाथि प्रहरीद्वारा सातवटा अभियोग दर्ता

सिड्नी – अस्ट्रेलियाको दक्षिण न्यूसाउथवेल्समा गत हफ्ता कार दुर्घटनामा संलग्न चालक सागर भट्टराईलाई न्यु साउथ वेल्स प्रहरीले सातवटा अभियोग दर्ता…