author avatar

कोम खत्री

कोम खत्रीका सबै समाचारहरू

एनआरएनए अस्ट्रेलियामा करिब १२ हजार सदस्य दर्ता, जुलाई ६ मा चुनाव

सिड्नी– गैर आवासीय नेपाली संघ अस्ट्रेलियामा दर्ता हुने सदस्यको संख्या ११ हजार ८ सय १८ पुगेको छ। यो संख्यासँगै एनआरएनएको अस्ट्रेलिया शाखा सबैभन्दा बढी सदस्य संख्या भएको शाखा बनेको छ।…

एनआरएनए अस्ट्रेलियाको दोश्रो राष्ट्रिय उद्यमी सम्मेलन सम्पन्न

सिड्नी- 'एक एनसिसी, एक लगानी, एक रोजगारी” नाराका साथ एकदिने दोश्रो राष्ट्रिय उद्यमी सम्मेलन सिड्नीमा सम्पन्न भएको छ। एनआरएनए अस्ट्रेलिया तथा अस्ट्रेलिया नेपाल बिजनेस काउन्सिलको संयुक्त आयोजनामा गत २७ अप्रिल…

अस्ट्रेलियामा आप्रवासी तथा भिसा नीति परिवर्तन र यसको असर

अस्ट्रेलिया - दोश्रो विश्व युद्धपश्चात् ७० लाखको हाराहारीमा रहेको अस्ट्रेलियाको जनसङ्ख्या सन् २०१९ मा आइपुग्दा करीब दुई करोड ५० लाखको हाराहारीमा छ । यो जनसङ्ख्या वृद्धिका साथै अस्ट्रेलियन अर्थतन्त्रको सुदृढीकरणमा…

एनआरएनए अस्ट्रेलियाले दोश्रो राष्ट्रिय उद्यमी सम्मेलन गर्दै

सिड्नी– गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले आउँदो अप्रिल २७ तारिख शनिबारका दिन सिड्नीको ३८९ पिट स्ट्रिटस्थित रिजेज होटलमा दोश्रो राष्ट्रिय उद्यमी सम्मेलन गर्ने भएको छ। ‘एक एनसिसी–एक लगानी–एक रोजगारी’ नारा…

सिड्नीमा सवारी दुर्घटनामा एक नेपालीको मृत्‍यु

सिड्नी-सिड्नीबाट अल्बरीतर्फ गइरहेको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका गाडिचालक बलराम पराजुलीको उपचारका क्रममा निधन भएको छ। गत २८ मार्चका दिन भएको उक्त दुर्घटनामा घाइते भएपछि उनलाई हेलिकोप्टरमार्फत् क्यानबेरा अस्पताल…

बारा र पर्साका पीडितलाई एनआरएनए अस्ट्रेलियाको सहयोग

सिड्नी– गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले बारा र पर्साका हावाहुरी पीडितहरुलाई आर्थिक सहयोगको घोषणा गरेको छ। गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको गत सोमबार बसेको आपतकालीन वैठकले मध्य तराईको बारा र…

अस्ट्रेलियामा नेपाली र अस्ट्रेलियनबीच मुक्का हानाहान

सिड्नी- सिड्नीको समयअनुसार सोमबार मध्यरातमा यहाँको केन्द्र टाउनहलमा दुई नेपाली विद्यार्थी र दुई अस्ट्रेलियनबीच विवादबाट सुरु भएको झगडामा हात हालाहालको स्थिति भएपछि नेपालीले चक्कु प्रहार गरेको दावी अस्ट्रेलियाको नाइन न्युजले…

‘मोबाइल चाहिन्न, वर्ष दिनमा एकचोटि घर आइदिनू’

सिड्नी- ३० मार्च २०१९ तारिख शनिबार, एक त छुट्टीको दिन त्यसमाथि बिहानीपख झरी परिरहेको आवाज झ्यालबाट कानसम्म पर्दा बिस्तराबाट उठ्न पनि मन लागिरहेको थिएन। एक मनले सोचेँ– 'ह्या, सुत्नुपर्छ मजासँग…

अस्ट्रेलियामा सडक दुर्घटनामा फेरि एक नेपालीको मृत्यु, चारजना घाइते

सिड्नी - सिड्नीबाट अल्बरीतर्फ गइरहेको गाडी बिहीबार दुर्घटना हुँदा एक नेपालीको घटनास्थलमै मृत्यु भएको छ भने कारचालक गम्भीर घाइते भएका छन् । न्यू साउथ वेल्स प्रहरीका अनुसार मृत्यु हुनेमा आर्यन…

चुनावमा हारपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स लेवर पार्टीका नेताद्वारा राजीनामा

सिड्नी - अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका लेवर पार्टीका नेता माइकल डेलीले राजीनामा दिएका छन् । एक वक्तव्य जारी गर्दै डेलीले पेनी सार्पले उनको स्थान लिने उल्लेख गरेका छन् ।…

अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्य चुनावमा पुनः लिवरल सरकार विजयी

सिड्नी - अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा मार्च २३ तारिखमा भएको राज्यस्तरीय चुनावमा लिवरल तथा न्यासनल पार्टीको गठबन्धन सरकार तेश्रोपटक विजयी भएको छ । ५७ औँ संसद्का लागि भएको उक्त…

क्राइस्ट चर्च आक्रमणका राजनैतिक छिटा

“यो यस्तो ठाउँ हो जहाँ हामी सुरक्षित महसुस गर्नु पर्दथ्यो र अवश्य सुरक्षित महसुस गर्नेछौँ। एउटा कुरा मैले अहिले नै के सुन्‍न सक्दछु भने हाम्रो हतियारसम्बन्धी कानुन अवश्य परिवर्तन हुनेछ।'…

अस्ट्रेलियन नेप्लिज बहुसांस्कृतिक कार्यक्रम सम्पन्न

अस्ट्रेलिया– अस्ट्रेलिाको सिड्नीमा अस्ट्रेलियन नेप्लिज बहुसांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाली संस्कृतिलाई जगेर्ना गर्दै विदेशीहरू माझ नेपाल चिनाउने तथा समुदायमा आपसी भाइचारा अभिवृद्धि गर्ने प्रमुख उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएकोह ो…

दुर्घटनामा निधन भएकी निष्मा श्रेष्ठको अस्ट्रेलियामै अन्त्येष्टि

अस्ट्रेलिया– गत मार्च ४ तारिखमा अस्ट्रेलियाको मेलबर्नमा सडक दुर्घटनामा परेर निधन भएकी निश्मा श्रेष्ठको मेलबर्नमा अन्त्येष्टि गरिएको छ। आइतबार मेलबर्नको ११८७ सिड्नी रोडस्थित फोकनर मेमोरियल पार्कमा श्रेष्ठको पार्थिव शरीरलाई नेपाली…

अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा मार्च २३ मा चुनाव हुँदै

सिड्नी - अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा आगामी मार्च २३ तारिख शनिबारका दिन राज्यस्तरीय चुनाव हुँदैछ । ५७ औँ संसद्का लागि हुने उक्त चुनावमा विधानसभा अर्थात् तल्लो सदनका लागि ९३…

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाका मृतकप्रति अस्ट्रेलियामा श्रद्धाञ्‍जली

सिड्नी- ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्‍यान गुमाएका पर्यटन, संस्कृति तथा उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जना र पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको सम्झनामा अस्ट्रेलियामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ। प्रवासी…