Image of कुमार श्रेष्ठ

कुमार श्रेष्ठ

प्रतिनिधि (प्रदेश ५)

कुमार श्रेष्ठका सबै समाचारहरू

जमुनाहा नाकामा प्रहरीले गर्छ सिसिटिभीबाट निगरानी

नेपालगञ्ज – नेपालगञ्जको जमुनाहा नाकाका प्रहरी हप्ता दिनअघि चर्चामा रहे। भारतबाट घर फर्किएकाहरुसँग पैसा उठाएको पाइएपछि जमुनाहाका इन्चार्जसहित १८ जना प्रहरी फेरिए। जमुनाहामा इन्चार्ज मीनबहादुर विष्टसहितको नयाँ टोली पठाइयो। नयाँ…

सातौँ नेपालगञ्ज म्याराथन मंसिर ४ गते

नेपालगञ्ज – सातौं धारा नेपालगञ्ज म्याराथन मंसिर ४ गते शनिबार हुने भएको छ। नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत् शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर…

रेडपाण्डाको छालासहित एक पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले नेपालगञ्जबाट संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित एकजनालाई पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका– ४ बुद्ध मन्दिरबाट प्रहरीले जाजरकोट भेरी नगरपालिका– १ का २८ वर्षीय मणिराम सुनारलाई एकथान रेडपाण्डाको…

नेपालगञ्ज नाकामा तालिम प्राप्त कुकुर ‘लब्ली र ब्यूटी’ को जाँच

नेपालगञ्ज – नेपालगञ्ज नाकामा तालिम प्राप्त कुकुरसहितको विशेष जाँच गरिएको छ । भारतबाट नेपाल प्रवेश गरेका सबैलाई जमुनाहा नाकामा शनिबार बिहान दुईवटा तालिम प्राप्त कुकुरसहितको जाँच गरिएको हो । नेपाल…

बाँकेले पायो दुई मन्त्री

नेपालगञ्ज – शेरबहादुर देउवाको मन्त्रीमण्डलमा बाँकेले दुई मन्त्री पाएको छ। नेपालगञ्जका गजेन्द्र हमाल र महेश्वर गहतराज मन्त्री भएका छन्। हमाल कांग्रेस र गहतराज माओवादी केन्द्रको सिफारिसमा मन्त्री भएका हुन्। झण्डै…

भारतबाट फर्केका व्यक्तिलाई नाकामै खोप

नेपालगञ्ज – भारतमा काम गरेर फर्किएका नेपालीलाई नेपालगञ्ज नाकामै खोप लगाएर पठाउन थालिएको छ। भारतका विभिन्न सहरमा काम गरेर दसैं मान्न घर फर्किएका नेपालीलाई नाकामै भेरोसेल खोप लगाएर पठाइएको हो।…

भेरी अस्पतालमा थप ४ कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज– बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार बर्दियाका ३ र दाङका एकजना गरी ४ जनाको अस्पतालमा…

रक्तसञ्चार केन्द्रको बैकल्पिक व्यवस्था गर्न बाँके रेडक्रसको माग

नेपालगञ्ज– नेपाल रेडक्रस सोसाइटी बाँकेले भेरी अस्पताल हाताभित्र रहेको रक्तसञ्चार केन्द्र हटाउने भए विकल्प दिन आग्रह गरेको छ। अस्पतालले १५ दिनभित्र रक्तसञ्चार केन्द्रको व्यवसायिक भवन हटाउन पत्र पठाएपछि रेडक्रसले त्यसप्रति…

जनार्दन आचार्यको संस्मरणात्मक पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ बजारमा

नेपालगञ्ज – राजनीतिक शास्त्रका प्राध्यापक डा. जनार्दन आचार्यको संस्मरणात्मक पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ विमोचन भएको छ। प्रा.डा. आचार्यले मंगलबार श्रीमती किरण आचार्यको जन्मदिन पारेर आफ्नो किताब बजारमा ल्याएका हुन्।…

जब सेनाका गणपति मैदान छिरे…..

नेपालगञ्ज – नेपालगञ्ज रंगशालामा नेपाली सेनाको भैरवप्रसाद गणविरुद्ध युनाइटेड क्लवको खेल हुँदै थियो। नेपालगञ्ज–२०, राँझामा रहेको भैरवप्रसाद गणका गणपतिसहित ठूलो संख्या बाजा लिएर रंगशालामा प्रवेश गरे। खेल सुरु भयो। नेपाली…

जमुनाहा नाकाका सबै प्रहरी तानिए

नेपालगञ्ज – ‘कालापहाडे’ सँग पैसा असुली गरेको आरोप लागेपछि इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्जसहित आठ प्रहरी तानिएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेले जमुनाहाका सई पूर्ण खत्रीसहित आठ प्रहरीलाई तानेर नयाँ…

बाँकेमा स्वास्थ्य सेवातर्फ डुडुवा उत्कृष्ट

नेपालगञ्ज– बाँकेमा डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवाअन्तर्गतको कार्य सम्पादनमा उत्कृष्ट काम गरेको छ। डुडुवाले प्रदान गर्ने स्वास्थ्य सेवाका बारेमा जिल्लाले गरेको मूल्यांकनमा सबैभन्दा बढी ७६ अंक ल्याएर जिल्लाकै उत्कृष्ट स्थानीय तह…

‘नेपालगञ्ज नाकामा किन जाँच्ने एन्टिजेन ?’

नेपालगञ्ज – नेपालगञ्ज नाकामा ‘एन्टिजेन’ किन जाँच्ने भन्दै चौतर्फी प्रश्न उठाउन थालिएको छ। एन्टिजेन जाँचेपछि पोजिटिभ आएकालाई सीधै घर पठाइदिने हो भने त्यस्तो जाँचको कुनै मतलव नभएको भन्दै विरोधको आवाज…

भारतबाट घर फर्किएकाहरुसँग रकम असुलेको गुनासोपछि जमुनाह नाकाका १७ प्रहरी फेरिए

नेपालगञ्ज– नेपालगञ्ज नाका जमुनाहाका डेढ दर्जन प्रहरी तानिएका छन्। भारतमा मजदूरी गरेर फर्किनेहरुबाट पैसा उठाएको गुनासो आएपछि बिहान नाकामा पुगेका एसपी श्यामकृष्ण अधिकारी र डीएसपी मधुसुदन न्यौपानेले नाकामा रहेको इलाका…

चाडबाड नजिकिएसँगै बाँके प्रहरी सक्रिय

नेपालगञ्ज– बाँके प्रहरीले गरगहना लगाएर एक्लै हिँडडुल नगर्न सचेत गराएको छ। चाडबाड लक्षित १९ बुँदे जनहितमा सूचना जारी गर्दै प्रहरीले भनेको छ, ‘चाड पर्वको अवसर पारेर अनावश्यक गरगरहनाको प्रदर्शन नगरौं,…

नेपालगञ्ज उपमहानगरको बोर्ड बैठकमा कुटाकुट

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यबीचमा हात हालाहाल भएको छ। कार्यपालिका सदस्य र वडाध्यक्षबीचको हानाहानमा वडा नम्बर ६ का अध्यक्ष समीरप्रताप सिंहको आँखामा चोट लागेको छ। चोटका…