Image of कुमार श्रेष्ठ

कुमार श्रेष्ठ

प्रतिनिधि (प्रदेश ५)

कुमार श्रेष्ठका सबै समाचारहरू

आठौँ राष्ट्रिय खेलकुदमा अन्तर्राष्ट्रिय पदक ल्याएको प्याराग्लाइडिङ पनि

नेपालगञ्ज – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशव बिष्टले आठौँ राष्ट्रिय प्रतियोगिता माघ २५ देखि फागुन ३ गतेसम्म हुने दोहोर्याएका छन्। बिष्टले मंसिर २१ देखि २८ गतेसम्म आठौँ…

‘अब खेलाडीलाई पदकका आधारमा शैक्षिक योग्यताको सर्टिफिकेट’

नेपालगञ्ज – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशव बिष्टले खेलाडीलाई पदकका आधारमा शैक्षिक योग्यताको सर्टिफिकेटको मान्यता दिनुपर्ने बताएका छन्। नेपालगञ्जमा आयोजना हुने पिस नेपालगञ्ज म्याराथनको उद्घाटन तथा आठौँ…

यात्रु तान्ने चालकलाई सार्वजनिक मुद्दा

नेपालगञ्ज – यात्रुलाई आफ्नो सवारी साधन बसाउनका लागि तानातान गर्दै हुनुहुन्छ ? यदि यस्तो गरिरहनु भएको छ भने आजैदेखि त्यस्तो गर्न छोडदिनुस् है । नत्र सार्वजनिक उपद्रयाई कसुरमा सजाय भोग्नु…

भारतबाट ‘मलेरिया’ बोकेर आउँछन् नेपाली मजदूर

नेपालगञ्‍ज-बाँकेमा साउनयता ३३ जना मलेरियाका बिरामी देखा परेका छन्। ३३ मध्ये २१ जना भारतबाट फर्किएका नेपाली हुन्। कामको सिलसिलामा भारत गएका नेपालीले फर्किदा मलेरिया बोकेर आउने गरेको यो तथ्याङ‌्कले देखाएको…

भारतमा काम गरेर फर्किएकाहरुमा मलेरियाको संक्रमण बढी

नेपालगञ्ज – बाँकेमा गएको साउन यता ३३ जना मलेरियाका बिरामी देखा परेका छन् । ३३ मध्ये २१ जना भारतबाट फर्किएका नेपाली हुन् । कामको सिलसिलामा भारत गएका केही नेपालीहरु फर्किँदा…

पैगम्बर मोहम्मद जन्मोत्सवमा स्कूलले बिदा दिन सक्ने

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मोत्सवमा स्थानीय बिदामा कट्टा हुने गरी व्यवस्थापन गर्न स्कूलहरुलाई सूचित गरेको छ। सरकारले मोहम्मद डेमा सार्वजनिक बिदा दिएको छैन। मुस्लिम समुदायले…

२० रुपैयाँको खानेकुरा खाँदा २० हजार लुटियो

नेपालगञ्ज – भारतमा एकजना नेपाली लुटिएका छन् । दिल्लीबाट रुपैडिहा आउने बसमा आएका बाँके बैजापुरका लालसिंह कुँवर लुटिएका हुन् । बसभित्र अपरिचित व्यक्तिले दिएको पेय पदार्थ खाँदा कुँवर लुटिएका हुन्…

जनप्रतिनिधि आएपछि कार्यकारी अधिकृत फेरिएको–फेर्यै

नेपालगञ्ज – वि.सं. २०७४ असार १४ गते स्थानीय निकायको निर्वाचन भयो। यो निर्वाचनको बेला नेपालगञ्ज उपमहानगरपालिकाको कार्यकारी अधिकृत थिए, भीमबहादुर कुँवर। करिब २० वर्षपछि स्थानीय निकायमा जनप्रतिनिधि आएकाले त्यतिबेला कार्यकारी…

प्रदेश ५ मा ५० हजार पर्यटकलाई होमस्टेको सेवा

नेपालगञ्ज – होमस्टेप्रति बाह्य र आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ। होमस्टे सञ्चालकहरु अझ बढी सेवासुविधा र पर्यटकलाई आकर्षित गर्न लागि परेका छन्। सञ्चालकहरुले छाता संगठन होमस्टे एशोसिएशन (होसान) निर्माण…

नेपाली इँटाभट्टा उद्योग, श्रमिक चाहिँ भारतीय बालबालिका

नेपालगञ्ज – नेपालका इँटाभट्टामा भारतीय बालबालिकाले काम गर्ने गरेका छन्। सीमावर्ती शहर नेपालगञ्जका विभिन्न इँट्टाभट्टामा भारतीय बालश्रमिक रहेका छन्। नेपालगञ्ज–१३ मा सबैभन्दा बढी इँटाभट्टा रहेको छ। त्यहाँ काम गर्ने अधिकांश…

भारतमा बसमै बेहोस् भेटिए नेपाली

नेपालगञ्ज – नेपालगञ्जको सीमावर्ती शहर भारतको रुपैडिहा बस स्टेशनमा एकजना नेपाली बेहोस् अवस्थामा फेला परेका छन्।दिल्लीबाट रुपैडिहा आउने रोडवेज बसमा आएका अन्दाजी ५० वर्षका नेपाली बेहोस् अवस्थामा फेला परेपछि नाकामा…

भारतीय बसमा नेपाली बेहोस्

नेपालगञ्ज – नेपालगञ्जको सीमावर्ती शहर भारतको रुपैडिहा बस स्टेशनमा एकजना नेपाली बेहोस् अवस्थामा फेला परेका छन् । दिल्लीबाट रुपैडिहा आउने रोडवेज बसमा आएका अन्दाजी ५० वर्षका नेपाली बेहोस् अवस्थामा फेला…

एकल बुहारीलाई छोरीसरह अन्माइन् पूर्व उपसभामुख सुवेदीले

नेपालगञ्ज– पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र उनका श्रीमान् प्रकाशले एकल भएकी जेठी बुहारीलाई छोरीका रुपमा विवाह गरेर पठाएका छन्। संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति सुवेदीले जेठी बुहारी…

नेपालगञ्जमा घुम्ती शौचालय

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले ब्यस्त चोक बजारमा घुम्ती शौचालय राख्ने भएको छ । त्यसका लागि भारतबाट चार वटा घुम्ती शौचालय शनिबार बिहान नेपालगञ्ज उपमहानगरपालिका कार्यालय भित्रिएको छ । एशियाली विकास…

नाकाबाट घोषणा भयो, हर्न निषेध

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकालाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । भारतबाट नेपालगञ्ज प्रवेश गर्ने जमुनाहा नाकामा पुगेर निमित्त प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, एसपी अरुण पौडेल र नेपालगञ्ज उपमहानगरपालिका…

भारतले दशगजामा बिस्तार गरिरहेको बाँधलाई रोक्न मुख्यमन्त्रीसँग माग

नेपालगञ्ज – बाँकेका बाढीपीडितले भारतले दशगजासँग जोडेर बिस्तार गरिरहेको सडकजस्तो बाँधको निर्माण तत्काल रोक्न ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग माग गरेका छन् । लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिले बुटवलमा…