रेडपाण्डाको छाला बरामद
नेपालगञ्ज – ५ नम्बर प्रदेश ब्यूरो प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको दुईवटा छालासहित एकजनालाई पक्राउ गरेको छ । कोहलपुर–२ स्थित मानबहादुर शाहीको घरमा लुकाई राखेको रेडपाण्डाको दुई वटा छाला बरामद भएको…