Image of कुमार श्रेष्ठ

कुमार श्रेष्ठ

प्रतिनिधि (प्रदेश ५)

कुमार श्रेष्ठका सबै समाचारहरू

एक करोड रुपैयाँको लागतमा नेपालगञ्जमा फुटसल

नेपालगञ्ज – नेपालगञ्जमा फुटसलको शुरुवात गरिएको छ। एक करोड रुपैयाँभन्दा बढीको लागतमा न्यूरोडमा फुटबल मैदान तयार पारेर ६ जना युवाले फुटसलको शुरुवात गरेका हुन्। नेपालमा पनि लोकप्रिय हुँदै गएको फुटसल…

‘भारतले सिक्टा सिँचाई आयोजना रोक्ने प्रयास गरेको छ, त्यसलाई चिरेर अगाडि बढ्नुपर्छ’

नेपालगञ्ज – परीक्षणका बेलामा दुई पटक भत्किएको बहुप्रतिक्षित एवं गौरवको आयोजना सिक्टा सिँचाईको वास्तविकता बुझ्न प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका टोली बाँकेमा आएको छ। समिति सभापति पूर्णकुमारी…

नेपालगञ्जमा ‘दसैँ सस्तो बजार’ (फोटो फिचर)

नेपालगञ्ज – नेपालगञ्जमा ‘दसैँ सस्तो बजार’ लगाइएको छ। नेपालगञ्ज वितरक संघले बागेश्वरी मन्दिरको पूर्वतर्फको पार्कमा दसैँ सस्तो बजार लगाएको हो। बुधबार आयोजित कार्यक्रममा सस्तो बजारको नेपालगञ्जका मेयर धवलशमशेर राणाले उद्घाटन…

फेन्सी पसलका सञ्चालक ब्राउनसुगर कारोबारी

नेपालगञ्ज – नेपालगञ्जमा कपडा पसलको आडमा ब्राउनसुगरको ‘डिलर’ नै सञ्चालन गरेको खुलासा भएको छ। न्यूरोडमा रहेको सत्यम् फेन्सी बस्त्रालयका सञ्चालक अरुण जैसवाल ठूलो मात्रामा ब्राउनसुगरसहित पक्राउ परेका हुन्। ठूलो कपडा…

डेढ सय वर्षदेखि रामलीला (फोटो फिचर)

नेपालगञ्ज – नेपालगञ्जमा डेढ सय वर्षदेखि हुँदै आएको रामलिला महामहोत्सव बुधबारदेखि हुँदैछ। त्यसको सिलसिलामा अपरान्ह बजारमा शोभा यात्रा निकालिएको छ। नेपालगञ्जको सांस्कृतिक पहिचान बनेको रामलीला महोत्सवको यो १ सय ५१औं…

मानव तस्करी रोक्ने प्रतिबद्धता

बहराइच (भारत) – नेपाल र भारतका सरकारी तथा अधिकारकर्मीहरुले मानव बेचबिखन रोक्ने सामुहिक प्रतिबद्धता गरेका छन् । भारतको बहराइचमा भएको मानव बेचबिखनविरुद्धको कार्यशालामा नेपाल र भारतका अधिकारीहरुले त्यस्तो प्रतिबद्धता गरेका…

बाँकेमा जताततै प्रहरी

नेपालगञ्ज - बाँके प्रहरीले चाडबाडलक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । नेपालगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष राख्दै बाँके प्रहरीले चाडबाडलक्षित जिल्लाको सुरक्षा योजना सार्वजनिक गरेको हो । बाँके प्रहरी प्रमुख…

बाँके दुर्घटना : मृत्यु भएका ६ मध्ये चारजनाको सनाखत

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिका–९ को मुगुवा खोला नजिक भएको सवारी दुर्घटनामा मृत्यु हुने ६ जनामध्ये चारजनाको सनाखत भएको छ । दाङबाट कोहलपुरका लागि छुटेको रा १ ज १६६२ नम्बरको…

बाँकेमा ट्रक र हाइस ठोक्कियो, ६ जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा ट्रक र हाइस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारीको मुगुवाखोला नजिक हाइस र ट्रक ठोक्किँदा घटनास्थलमा चार तथा कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा…

राप्तीको तटीय क्षेत्रमा पुगिन् युरोपियन युनियनकी राजदूत केडी

नेपालगञ्ज – युरोपियन युनियनकी राजदूत भेरोडिना केडीले बाँकेको डुडुवा गाउँपालिका अन्तरगत बाढी र डुबानबाट प्रभावित भइरहने क्षेत्रको अवलोकन तथा बाढी पीडितसँग भेटघाट गरेकी छन्। राप्ती नदीको तटीय क्षेत्र होलिया र…

सिके राउतका पाँच कार्यकर्ता पक्राउ

नेपालगञ्ज – प्रहरी हिरासतमा बेहोस भई उपचारको क्रममा मृत्यु भएका सिके राउतका कार्यकर्ता राममनोहर यादवको घटनालाई लिएर चक्काजाम गर्ने प्रयास गरेका पाँच जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालगञ्जको…

प्रहरीको दशैं लक्षित योजना, दश बजेपछि मापसे चेकिङ

नेपालगञ्‍ज-जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले राति १० बजेपछि मापसे चेकिङ्ग सुरु गरेको छ। दशैं लक्षित सुरक्षा योजनाअन्तर्गत ट्राफिक प्रहरीले राती १० बजेपछि मापसे चेकिङ्ग सुरु गरेको हो। ‘नियमित जाँच त…

कारागार भर्दैै बलात्कारी बृद्धहरु

नेपालगञ्ज - ‘बलात्कारी ‘बुढा’हरुले जेल भरिने भयो, ७८ वर्षका ‘सब्जी बाजे’ जिल्ला कारागारमा पुग्दा त्यहाँ मजाक चल्दै थियो । असोज ११ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेपछि…

कर्मचारी सरुवामा भाडभैलो, भनसुन गरेर आएकाहरुले हाजिर गर्न पाएनन्

नेपालगञ्ज – बाँकेको वनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा अनमी दरबन्दी खाली थिएन । त्यहाँ तीन जना अनमी सरुवा लिष्ट लिएर आइपुगे । दरबन्दी नै खाली नभएको ठाउँमा आएका तीन जना कर्मचारीको…

दसैँ मनाउन घर आउँदै गरेका नेपाली बसमा मृत

नेपालगञ्ज - भारतको सीमलामा काम गरेर दसैँ मनाउन घर फर्किएका एकजना मृत भेटिएका छन् । युके ०७ पीए १४६२ नम्बरको बसमा सीमलादेखि रुपैडिहा आइरहेका सुर्खेत गुमी–१ का ७० वर्षका हर्कबहादुुर…

नेपालगञ्‍ज नाकाबाट दसैं मान्‍न घर फर्किनेहरुको लस्कर

नेपालगञ्‍ज-नेपालीहरुको महान पर्व दसैं नजिकिदै गर्दा कामका लागि बाहिरिएकाहरु फर्किने क्रम बढेको छ। भारतमा रोजगारीका लागि गएकाहरु यतिबेला नेपालगञ्‍ज नाकाबाट लस्कर नै लागेर घर फर्किरहेका छन्। अरुबेला जेजस्तो भएपनि चाडबाड…