Image of कुमार श्रेष्ठ

कुमार श्रेष्ठ

प्रतिनिधि (प्रदेश ५)

कुमार श्रेष्ठका सबै समाचारहरू

गल्दै बेपत्ता परिवार, कुशको प्रतिमा बनाएर अन्त्येष्टि

नेपालगञ्ज- सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएकाका परिवारहरु आफ्नो मान्छेको बाटो हेर्दा हेर्दै गल्न थालेका छन्। ‘सास कि लाश’को माग गर्दै आन्दोलन गरिरहेका उनीहरुमध्ये केहीले बेपत्ता पारिएका व्यक्तिको कुसको प्रतिमा गराएर अन्त्येष्टि…

चितुवाको छाला र दाह्रा बरामद

नेपालगञ्‍ज- ५ नम्बर प्रदेशको प्रहरी टोलीले चितुवाको छाला र दाह्रासहित दुई जनालाई पक्राउ गरेको छ।बैजनाथ गाउँपालिका–१, गाभरस्थित सामुदायिक होमस्टे (६ नम्बर) कटेजबाट चितुवाको छाला र दाह्रासहित दुई जना पक्राउ परेका…

श्रीमानको कुटाईले श्रीमतीको मृत्यु

नेपालगञ्ज – बाँकेका एक महिलाको श्रीमानको कुटाईबाट मृत्यु भएको छ । गनापुरकी २४ वर्षीया जानकी गिरीलाई श्रीमान प्रेम गिरीले कुट्दा मृत्यु भएको हो । तीन दिनअघि घरमा झगडा हुँदा प्रेमले…

सर्ने भयो आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता

नेपालगञ्ज-नेपालगञ्जलाई केन्द्रविन्दु बनाएर मंसीरमा सञ्चालन गर्ने घोषणा गरिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्ने सम्भावना देखिएको छ। आठौंको उद्घाटन हुने नेपालगञ्ज रंगशाला नै समयमा नबन्‍ने भएपछि प्रतियोगिता सर्ने भएको हो। आठौं…

सिके रावत कार्यकर्ताको मृत्युलाई लिएर प्रदर्शन

नेपालगञ्ज – डा. सिके रावतका कार्यकर्ता राममनोहर यादवको मृत्युलाई लिएर नेपालगञ्जमा प्रदर्शन गरिएको छ । प्रहरी हिरासतमै अचेत भई ढलेका यादवको उपचारको क्रममा भदौ १५ गते मृत्यु भएको थियो ।…

‘बहादुरले पनि क्रिकेट खेल्छ र ?’

नेपालगञ्ज-नेपाली क्रिकेटका पूर्वकप्तान लेखबहादुर (एलबी) क्षेत्रीले भारतको पश्चिम बंगालबाट क्रिकेटको शुरुवात गरे। ‘बहादुरले पनि क्रिकेट खेल्छ र ?’ भन्ने बंगालीको कटाक्ष सहेर क्षेत्रीले क्रिकेटको शुरुवात गरेका थिए।

बाँकेमा पाँच वर्षमा बाघको संख्‍या २१ पुग्‍यो

नपालगञ्ज -बाँकेमा बाघको संख्या बढेको छ। गत पुसमा गरिएको गणना अनुसार, बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या २१ वटा पुगेको हो। तीन महिना लगाएर गरिएको गणनाको रिपोर्ट आइतबार सार्वजनिक गरिएको छ।…

मदिराको तालमा बोक्सी भन्दा प्रहरी खोरमा

नेपालगञ्ज – गाउँमा विवाहको भोज । चन्द्रबहादुर विष्ट र चम्फा दुवै निम्तालु । अलिअलि मदिरा सेवन गरेका चन्द्रबहादुरले चम्फालाई इंगित गरेर ‘बोक्सी आई’ भनेछन् । चम्फा पनि के कम मलाई…

झगडा हुँदा श्रीमतीले पुरानो कुरा खोलिदिएपछि…

नेपालगञ्ज - लोग्ने-स्वास्नीको झगडा भयो । ‘परालको आगो’ भने पनि यी दुईको झगडाले छिमेकीकोसमेत ध्यान तान्यो । भनाभन भइरहदा श्रीमतीले लोग्नेलाई ११ वर्षीया बालिकालाई दुव्र्यवहार गरेको रहस्य खोलिदिइन् । सुन्ने…

नेपालगञ्‍ज विमानस्थलको स्तरोन्‍नतिको प्रक्रिया अघि बढ्‍यो

नेपालगञ्‍ज- नेपालगञ्‍ज-दिल्ली हवाई उडानको तयारीसँगै नेपालगञ्ज विमानस्थलको स्तरोन तिको प्रक्रिया अघि बढाइएको छ।नेपालगञ्ज विमानस्थलमा टर्मिनल, पार्किङ, वेटिङ रुम, व्यवस्थित क्यान्टिनको निर्माणको प्रक्रिया अघि बढाइएको हो। इन्टरनेशनल र डोमेस्टिक टर्मिनल, ठूला…

‘घरमा सुत्केरी हुँदिन, अस्पताल लैजाऊ’

बाँके- शान्ति लोनिया नेपालगञ्‍ज-२०, मनिकापुरको स्वास्थ्य चौकीमा भेटिइन्।तल्लो पेट दुखेपछि उनी जँचाउन स्वास्थ्य चौकीमा आएकी थिइन्। लोनिया नौ महिनाकी गर्भवती छिन्। दोस्रो सन्तानकी आमा हुन थालेकी लोनियाले चौथो पटक गर्भ…

निर्मलाको न्यायका लागि नेपालगञ्जमा सिटी फुकेर विरोध

नेपालगञ्ज – निर्मलाको हत्यारालाई कारबाहीको माग गर्दै नेपालगञ्जमा सिटी फुकिएको छ । जिल्ला प्रशासन कार्यालय, नेपालगञ्ज अगाडि पाँच मिनेट सिटी फुकेर सरकारको ध्यानाकर्षण गराइएको हो । स्वस्फूर्त रुपमा जम्मा भएको…

निर्मलाका निम्ति न्याय : आँखामा पट्टी बाँधेर विरोध प्रदर्शन

नेपालगञ्ज – ‘निर्मलाका निम्ति न्याय’ भन्दै बाँकेमा आँखामा कालो पट्टी बाँधेर प्रदर्शन गरिएको छ । बिहान कोहलपुर र अपरान्ह नेपालगञ्जमा ‘पीडितलाई न्याय दे, अपराधीलाई कारबाही गर’ भन्दै नाराबाजी गरिएको हो ।…

४ सय ७० ट्याब्लेटसहित तीन पक्राउ

नेपालगञ्ज – भारतबाट ठूलो मात्रामा लागु औषध बोकेर आएका तीन जनालाई नाकामा रहेको प्रहरीले नियन्त्रणमा लिएको छ । सीमावर्ती रुपैडिहा बजारबाट ४ सय ७० ट्याब्लेट नाइट्राजेपाम लिएर नेपालगञ्ज प्रवेश गर्दै गरेका…

प्रदेशको नामाकरण र राजधानीबारेमा थारुहरु जाग्दै

नेपालगञ्ज – ५ नम्बर प्रदेशका थारु अगुवाहरुले राजधानी र प्रदेशको नामाकरणमा चासो देखाएका छन् । थारु समुदायको बाक्लो उपस्थिति रहेको बाँके, बर्दिया र दाङ जिल्लाका थारु अगुवाहरुले संयुक्त धारणा बनाएर…

राममनोहरलाई शहीद घोषणा गर्न माग, तानिए सिडियो

नेपालगञ्ज - प्रहरी हिरासतमै अचेत भई उपचारको क्रममा मृत्यु भएका डा. सिके रावतका कार्यकर्ता राममनोहर यादवलाई शहीद घोषणाको माग गर्दै नेपालगञ्जमा प्रदर्शन गरिएको छ । भदौ ७ गते बर्दियामा उपप्रधान एवं…