हिन्दुको निधारमा टीका सजिँदा मुस्लिम समुदायमा हर्ष
नेपालगञ्ज – मुस्लिम समुदायका मोहम्मद इस्तियाक राइले भदौ १० गते राखी (रक्षाबन्धन) बाँधे । नेपालगञ्ज क्षेत्र नं. २ बाट निर्वाचित सांसद राई अहिले शहरी विकास मन्त्री छन्। नेपालगञ्जको जयसपुर निवासी…