बाँकेमा ट्रक र हाइस ठोक्कियो, ६ जनाको मृत्यु
नेपालगञ्ज – बाँकेमा ट्रक र हाइस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारीको मुगुवाखोला नजिक हाइस र ट्रक ठोक्किँदा घटनास्थलमा चार तथा कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा…