मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु
नेपालगञ्ज – मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । दाङबाट नेपालगञ्ज आउने क्रममा प्रहरी जवान भविन्द्र थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो । कोहलपुर–१२ स्थित सरस्वती सामुदायिक वन…