Image of कुमार श्रेष्ठ

कुमार श्रेष्ठ

प्रतिनिधि (प्रदेश ५)

कुमार श्रेष्ठका सबै समाचारहरू

किन त्यागे २१ जनाले नेपाली नागरिकता?

नेपालगञ्ज – भारत उत्तरप्रदेश राज्यको बाबागञ्जमा बसिरहेका लला पथिकले २०६३ फाल्गुन १४ गते गाउँटोलमा खटिएको टोलीबाट नेपाली नागरिकता लिए । नेपालगञ्ज–१३ मा बसोबास गर्ने भनेर पथिकले ६६३०१९/१५१६ नम्बरको नागरिकता लिएका…

‘प्रधानमन्त्री कप’ एपीएफलाई

नेपालगञ्ज– पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ। एपीएफले दोस्रो संस्करण पनि जितेको थियो। नेपालगञ्ज रंगशालामा जारी प्रतियोगिताको फाइनलमा एपीएफले शिवम् न्यू डायमण्डलाई कडा संघर्षका…

भारतबाट कुखुराको मासु ल्याएर काठमाडौँ तस्करी

नेपालगञ्ज– भारतबाट कुखुराको मासु नेपालगञ्ज ल्याएर प्याक गरी राजधानी पठाउने गरेको खुलासा भएको छ। सरकारले पूर्णरुपमा प्रतिबन्ध लगाएको ठूलो मात्राको बोइलर कुखुराको मासु बरामद भएसँगै यस्तो खुलासा भएको हो। ‘क्यारिङ’मार्फत…

आठौं राष्ट्रिय खेलमा खेलाडीको भत्ता बढ्ने, प्रतियोगिताको गीत, लोगो, मस्केट सार्वजनिक

नेपालगञ्ज–नेपालगञ्जमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, गीत, नारा र मस्कट (हात्तीको बच्चा छावा) सार्वजनिक गरिएको छ। राखेपका सदस्य सचिव केशवकुमार विष्टले मंगलबार नेपालगञ्जमा आगामी वर्ष मंसीरमा आयोजना हुने…

स्वास्थ्य शिविरमा घुइँचो लागे सर्वसाधारण

नेपालगञ्ज – नेपालगञ्ज–१९, सूर्जीगाउँमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविर सर्वसाधारणको घुँइचो लागेको छ। नगरभित्रै आयोजना गरिएको शिविरमा सर्वसाधारण घण्टौ उभिएर सेवा लिएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा ग्रामीण आर्थिक…

दिउँसै घर फोडेर लाखौंको चोरी

नेपालगञ्ज – नेपालगञ्ज–१०, सिद्धार्थटोलमा दिउँसै लाखौको चोरी भएको छ । हिमाल गैरेको घरमा कोही नभएको मौका पारेर दिउँसो चोरी भएको हो । गैरेको घरको ढोका फोरेर १४ तोला सुन, ६…

कानुन र संस्कारबीचको यस्तो द्वन्द्व

नेपालगञ्ज – जन्तीलाई खुवाउन मग्मगाउँदो खाना पाकिरहेको छ। खाना खानेलाई बसाउन खेतमा टेन्ट लागेको छ। घर सिंगारिएको छ। भित्र दुलहीलाई सिंगार्ने टोली खटिएका छन्। यत्तिनै बेला प्रहरीको टोली पुग्यो। प्रहरी…

फेसबुकको मायाप्रीतिले यतिसम्म गर्‍यो

नेपालगञ्ज – केटी पोखराकी। केटा भारत लखनऊका। एक वर्षदेखि फेसबुक र फोनमा कुराकानी। फेसबुक र फोनको कुराकानीले मायाप्रेम कसिलो भएपछि २० वर्षीया राई थरकी युवती प्रेमीलाई भेट्न र भारतमा घुम्न…

ठूलो मात्रामा ब्राउनसुगर बरामद

नेपालगञ्ज – बाँकेको कोहलपुरबाट ठूलो मात्रामा ब्राउनसुगर बरामद भएको छ। होटलमा बसेर ब्राउनसुगरको कारोबार गरिरहेका एकजना भारतीयसहित तीन जना प्रहरीको फन्दामा परेका छन्। कोहलपुर नगरपालिका–११, दशविगाहस्थित राप्ती होटलको कोठा नम्बर…

कान्जीहाउसमा तेस्रो पुस्ता

नेपालगञ्ज – २४ वटा गाई, बाछालाई शुक्रबार दिउँसो ट्रकमा लोड गरेर जंगलतिर लगिएपछि राकेश भारतीलाई राहत मिल्यो। डेढ महिनादेखि कान्जीहाउसमा थुनिएका २९ मध्ये ट्रकमा अटाएका २४ वटालाई जंगलमा लगेर छोडिएको…

चामलको बोरामा चिनी राखेर तस्करी

नेपालगञ्ज– तस्करी गर्ने नौलो तरिका यहाँ बाहिर आएको छ। चामलको बोराभित्र चिनी राखेर सिलबन्दी गरेर ल्याउने गरेको खुलेको छ। पाँच नम्बर प्रदेशको विशेष ब्यूरोले बिहीबार जयसपुरबाट चामलको बोराभित्र राखेर ल्याइएको…

ओली प्रधानमन्त्री भएपछि दिप प्रज्वलन

नेपालगञ्ज– नेकपा एमाले बाँकेले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र स्थायी कमिटी सदस्य शंकरप्रसाद पोखरेल पाँच नम्बर प्रदेशको मुख्यमन्त्री भएको खुशीयालीमा बिहीबार दीप प्रज्वलन गरेको छ।

प्रधानमन्त्री कपमा न्यू डायमण्ड र एपिएफ विजयी

नेपालगञ्ज – नेपालगञ्जमा भब्यताका साथ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ। मुलुकले नयाँ प्रधानमन्त्री पाएकै दिन नेपालगञ्ज रंगशालाको कभर्ड हलमा सुरु भएको पाँचौं अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको…

आठ वर्षमा खर्च करोडाैँ, प्रगति सात प्रतिशत

नेपालगञ्ज – बाँकेमा २०६७ सालदेखि हात्तीपाइले रोग विरुद्धको अभियान चलिरहेको छ । आठौं वर्षको अभियान चल्ने क्रममा रहँदा जिल्लामा अहिलेसम्म सात प्रतिशतमात्रै प्रगति भएको छ । राज्यले बर्सेनि ठूलो धनराशी…

मिस नेपाल निकिताको प्रणय दिवस भलिबलसँग

नेपालगञ्ज – मिस नेपाल निकिता चाण्डकले महिला भलिबल प्रतियोगितासँग जोडिन पाउदा खुशी लागेको बताएकी छन्। मिस नेपाल चाण्डकले महिला विकास र सशक्तिकरणका लागि महिला भलिबलसँग जोडिएर काम गर्न पाउनु गर्वको…

नेपालगञ्जलाई राजधानी बनाउन माग गर्दै फेरि आन्दोलन सुरु

नेपालगञ्ज – बाँके राजधानी संघर्ष समितिले बुधबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई हस्ताक्षर बुझाएको छ। विभिन्न ठाउँबाट संकलन गरिएको २१ हजार हस्ताक्षर प्रधानमन्त्रीलाई पठाइएको हो। नेपाली कांग्रेसको पार्टी कार्यालयबाट जुलुससहित पुगेका…