Image of कुमार श्रेष्ठ

कुमार श्रेष्ठ

प्रतिनिधि (प्रदेश ५)

कुमार श्रेष्ठका सबै समाचारहरू

सोनवर्षा खण्डमा तटबन्ध नबनाएपछि स्थानीय आक्रोशित

नेपालगञ्‍ज- सोनवर्षा गाउँ खण्डलाई छोडेर राप्ती नदीमा तटबन्ध निर्माण थालिएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन्। राप्ती नदीमा भवानीयापुरदेखि पिप्रहवा गाउँसम्म तटबन्ध बनिसकेको छ। अब बाँकी तटबन्धको काम पिप्रहवादेखि नै शुरु…

किन गाउँ जादैनन् बैंक?

नेपालगञ्ज– सिंहदरबार नै गाउँमा पुगेको भनिएको छ। जनतालाई उत्साहित बनाइएको छ। दुःखको कुरा चाहिँ अहिले पनि धेरै स्थानीय तहका मानिसहरु बैंकिङ कारोबार गर्न सदरमुकाममा आउन बाध्य भइरहेका छन्। सबै स्थानीय…

नेपालगञ्जमा उच्श्रृंखलता बढ्ने भन्दै ज्योति मगरलाई नल्याउन दबाब

नेपालगञ्ज– सरस्वती लामाको प्रस्तुतिले बबाल भएपछि कोहलपुर महोत्सवमा ज्योति मगरलाई नल्याउन आयोजकमाथि दबाब बढेको छ। विधायकदेखि कोहलपुरका एक दर्जन महिला नेतृहरुले विज्ञप्ति नै निकालेर महोत्सवलाई उच्श्रृंखल नबनाउन आयोजकलाई चेतावनी दिएका…

कर्मचारीको लापरवाहीले नगरपालिकालाई थपियो आर्थिक भार

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीको लापरबाहीले गर्दा फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र (ल्याण्डफिल साइट) का लागि खरिद गरेको १२ बिगाहको बीचमा ‘छोडिएको’ १७ कठ्ठा जमिन महंगो मूल्य हालेर खरिद गरिएको छ।…

 जेठो महासंघले मनायो स्थापना दिवस

नेपालगञ्ज– नेपाल पत्रकार महासंघ, बाँके शाखाले २९ औं स्थापना दिवस मनाएको छ। प्रभातफेरिसँगै केक काटेर महासंघले स्थापना दिवस मनाएको हो। उक्त अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले अब…

कांग्रेसभित्रको चरम गुटबन्दी अन्त्य गर्न देउवालाई सुझाव

नेपालगञ्ज– नेपाली कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संगठन बलियो बनाउनतिर लाग्ने बाँकेका नेताहरुलाई निर्देशन दिएका छन्। विभिन्न जिल्लाको कार्यक्रममा सहभागी भएर नेपालगञ्जमा बास बस्न आइपुगेका प्रधानमन्त्री देउवाले यहाँका…

नेपालगञ्जमा गीत गाउँदागाउँदै गायिकाले आफ्नै कपडा खोल्न थालेपछि…

नेपालगञ्ज – कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवमा सरस्वती लामाको प्रस्तुतिले बबाल भएको छ। गीत प्रस्तुत गरिरहेका बेलामा उत्तेजित हुँदै लामाले कपडा खोल्न थालेपछि दर्शकदीर्घमा होहल्ला भएको हो। युवाहरु…

खेतमै शौच गर्छन् नेपालगञ्जका जनप्रतिनिधि

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाका केही वडाका जनप्रतिनिधिको घरमा शौचालय नभएको पाइएको छ। खुल्ला दिसामुक्त अभियानका क्रममा घर सर्वे गर्दा जनप्रतिनिधिकै घरमा शौचालय नभएको पाइएको हो। नेपालगञ्ज उपमहानगरपालिकाले फागुन १५ गतेभित्र उपहानगरपालिकालाई…

प्रेम चक्करमा युवकले लगाए आफ्नै शरीरमा आगो

नेपालगञ्ज– ‘प्रेमले मान्छेलाई अन्धो बनाउँछ’ त्यसै भनिएको होइन रहेछ। नेपालगञ्जको त्रिभुवनचोक निवासी सुरज जयसवालले प्रेमको चक्करमा गतराति आफ्नै शरीरमा आगो लगाएका छन्। त्रिभुवनचोकको नारायणस्कूल अगाडि पान पसल गरेर बसेका सुरजले…

नेपालगञ्जको एक होटलमा किशोरी बलात्कृत

नेपालगञ्ज – नेपालगञ्जको एक होटलमा १४ वर्षकी किशोरी बलात्कृत भएकी छन् । पुष्पलालचोकस्थित दरबार होटलमा बिहीबार राति २१ वर्षीय युवकले किशोरीलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ । युवकले मुख…

महिला हेडमास्टरले ल्याइन् स्कुलमा चमत्कारी परिवर्तन

नेपालगञ्ज – राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिताको ग्यारेन्टी गरिएको छ। पछिल्ला दिनमा ५० प्रतिशतकै वकालत हुन थालेका छन्। सबै नीतिको माउ नीति राजनीतिमा अहिलेसम्म महिलालाई हेर्ने दृष्टिकोण ‘हेपाहा’…

‘प्रहरीलाई गाली’ गर्ने रघुराज अदालतको आदेशपछि छुटे

बाँके- नेपालगञ्जका रघुराज बेलदार सिंह तीन हजार रुपैया धरौटी बुझाएर छुटेका छन्। उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले कानून व्यवसायीको रोहबरमा थुना मुक्त गर्न र गैरकानूनी रुपमा पक्राउ नगर्नु/नगराउन आदेश दिएसँगै…

जिल्ला फेर्दै सार्वजनिक मुद्दा लगाउँदै

नेपालगञ्ज – प्रहरीले दुःख दिन चाह्यो भने के सम्म गर्दो रहेछ भन्ने कुरा नेपालगञ्जका रघुराज बेलदार सिंहले भोगेका छन्। घर बनाउने मिस्त्री काम गर्ने रघुराजलाई प्रहरीले तीन महिनादेखि डुलाइरहेको छ।…

१४ ग्राम ब्राउनसुगरसहित दुई पक्राउ

नेपालगञ्ज– बाँके प्रहरीले १४ ग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। दुवैलाई छुट्टाछुट्टै ठाउँबाट नियन्त्रणमा लिइएको हो। पुरैनाका कलिम साह र बर्दिया घर रहेका विशाल सुनार ब्राउनसुगरसहित पक्राउ परेका छन्।…

रगत नपाए गोपीनाथकहाँ जानू

नेपालगञ्ज – जब रगतको कुरा आउँछ, गोपीनाथ वैश्यलाई सबैले सम्झिन्छन्। रगत खोज्दै पुग्नेलाई उनले रित्तो हात फर्काउदैनन् पनि। नेपालगञ्जमा ‘रगत नपाए गोपीनाथकहाँ जानु’ भन्ने भनाई नै छ। हुन त, गोपीनाथलाई…

नेपालगञ्ज औद्योगिक महानगर– प्रस्तावित मुख्यमन्त्री पोखरेल

नेपालगञ्ज – पाँच नम्बर प्रदेशका भावी मुख्यमन्त्री शंकर पोखरेलले नेपालगञ्जलाई औद्योगिक महानगरको परिकल्पना गरिएको बताएका छन्। प्रेस चौतारी, नेपालको २० औं स्थापना दिवसको अवसरमा नेपालगञ्जमा आयोजना गरिएको कार्यक्रममा प्रस्तावित मुख्यमन्त्री…