पोहोर घाटामा गएको मेलाले यस वर्ष नाफा कमायो
नेपालगञ्ज – बाँकेको खजुरामा सञ्चालन भएको मुसमेटवा बाबा मेला तथा खजुरा महोत्सवमा २१ हजार कमाइ भएको छ। माघ ३ देखि ९ गतेसम्म सञ्चालन भएको महोत्सवको सोमबार आम्दानी–खर्च सार्वजनिक गरिएको हो।…