कोरोनाबाट ८० वर्षीया महिलाको मृत्यु
नेपालगञ्ज – नेपालगञ्जको भेरी अस्पतालमा कोरोनाबाट ८० वर्षीया महिलाको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, पुस २६ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी महिलामा कोरोना पुष्टि…