संसद विघटनको विरोधमा नेपालगञ्जमा जसपाको प्रदर्शन
नेपालगञ्ज – जनता समाजवादी पार्टीले नेपालगञ्जमा विरोध प्रदर्शन गरेको छ। संसद विघटनको विरोधमा जसपाले नारा जुलुश गरेको हो। जसपाका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए। एमपी…