Image of कुमार श्रेष्ठ

कुमार श्रेष्ठ

प्रतिनिधि (प्रदेश ५)

कुमार श्रेष्ठका सबै समाचारहरू

संविधान दिवसमा वागेश्वरी मन्दिर परिसरमा सरसफाइ

नेपालगञ्ज – संविधान दिवसको अवसरमा वागेश्वरी मन्दिर परिसरमा सरसफाइ गरिएको छ। संविधान दिवसमा विविध गतिविधि गर्ने क्रममा नेपाली सेना र नेपाल प्रहरीले वागेश्वरी मन्दिरमा सरसफाइ गरेका हुन्। मन्दिर परिसर र…

दुर्गाको मूर्ति बनाउन छोटुलाई भ्याइनभ्याइ

नेपालगञ्ज – नेपालगञ्जका छोटु केवटलाई यतिबेला दुर्गाको मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ। नेपालगञ्ज उपमहानगरपालिका– ८, घसियारन टोलका छोटुले टोलमै बसेर दुर्गाको मूर्ति बनाइरहेका छन्। छोटुले भारतमा मूर्ति बनाउन सिकेर आएका…

खेलाडीको पर्खाइमा नेपालगञ्ज रंगशाला

नेपालगञ्ज– दुई वर्षदेखि नेपालगञ्ज रंगशालाको मैदानमा फुटबल खेल भएको छैन। न त स्थानीय खेलाडीले अभ्यास नै गरेका छन्। आठौं राष्ट्रिय खेलकुद प्रतियोगितापछि एकाध खेल भएको रंगशालाको मैदान यो बीचमा झाडीमा…

मानिसमाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा लिने प्रयासमा बाँके निकुञ्ज

नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्जले मानिसमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिने प्रयास थालेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बाघ नियन्त्रणमा लिनका लागि ठाउँ–ठाउँमा आहरा राखेको जानकारी दिए…

बस्ती छेउछाउ बाघ देखिँदा स्थानीय त्रसित

नेपालगञ्ज – राप्तीसोनारी–१ गाभरमा मंगलबार पनि बाघ देखिएको छ। पूर्वपश्चिम राजमार्गको गाभर खण्डमा सडक क्रस गरिरहेको बाघ देखिएको हो। गाभरमा सोमबार मात्रै बाघले एक जनाको ज्यान लिएको थियो। राजमार्गमा मंगलबार…

विद्यालय परिसरमै भेटियो हत्यापछि फ्याँकिएको शिक्षकको शव

नेपालगञ्ज-  दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्रबहादुर बिसीको विभत्स हत्या भएको छ। उनले पढाउने विद्यालयकै प्रांगणमा उनको हत्या गरेर शव फालिएको दैलेख प्रहरीले जानकारी दिएको छ। कार्यालयकै…

बाँकेमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ । बाँके राष्ट्रिय निकुञ्जमा रहेको पाटेबाघले राप्तीसोनारी गाउँपालिका वडा नम्बर १, पूर्वी गाभरमा रहेको एक होटलमा काम गर्ने मजदुरलाई आक्रमण गरेको…

बाँकेमा ६७ जनाको परीक्षण गर्दा दुई जनामा कोरोना पुष्टि

नेपालगञ्ज – बाँकेको दुई वटा ल्याबमा आइतबार परीक्षण गरिएका व्यक्तिमा कोरोना देखिएन। यहाँका तीन वटा ल्याबमा ६७ जनाको परीक्षण गर्दा दुई जनामा मात्रै कोरोना पुष्टि भएको छ। दुई वटा ल्याबमा…

चिटिक्क पारिँदै नेपालगञ्ज रंगशाला (तस्बिरसहित)

नेपालगञ्ज – नेपालगञ्ज रंगशालाको सरसफाइ गरिएको छ। फुटबल मैदान र ट्रयाकको घाँस काटिएको छ भने प्याराफिटको सरसफाइ गरिएको छ। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने क्रममा बनेका करोडौँका संरचनाको व्यवस्थापनमा केन्द्रले…

बाँकेमा ११ जना कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

नेपालगञ्ज– नेपालगञ्जको भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार रुकुम पश्चिम र दाङका एक/एक जनाको मृत्यु भएको हो। रुकुम पश्चिम काफिकोट गाउँपालिका…

माधव नेपालको टिप्पणीः एमालेले संसदमा नाटक गरिरहेको छ

नेपालगञ्ज – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पार्टीले संसदमा नाटक गरिरहेको टिप्पणी गरेका छन्। युवा संघ, नेपाल लुम्बिनी प्रदेशद्वारा नेपालगञ्जमा आयोजित प्रदेश भेला एवं पिपुल्स भोलेन्टियर घोषणा…

बाँकेमा कोरोना संक्रमित हुनेभन्दा निको हुने धेरै

नेपालगञ्ज– बाँकेमा बुधबार १७ जनाले कोरोना जितेका छन्। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, नौ जना पुरुष र आठ जना महिलाले कोरोना जितेका हुन्। कोरोना जितेकाहरुलाई डिस्चार्ज गरिएको छ। जिल्लामा…

बाँकेमा एकजना वडाध्यक्षसहित ११ जना जनप्रतिनिधिले रोजे नेकपा एस

नेपालगञ्ज – बाँकेमा एकजना वडाध्यक्षसहित ११ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन्। जिल्ला निर्वाचन कार्यालय, नेपालगञ्जमा पुगेर बैजनाथ गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष कालीबहादुर सिंह र दश जना…

चार किलो सुन काण्ड: नेपालगञ्ज र काठमाडौँका चार सुन पसलको कागजात नियन्त्रणमा

नेपालगञ्ज – गत शुक्रबार नेपालगञ्ज विमानस्थलबाट बरामद भएको चार किलो सुनको अनुसन्धानको क्रममा राजश्व अनुसन्धान कार्यालयले नेपालगञ्जका तीन र काठमाडौँको एउटा सुन पसलको कागजात नियन्त्रणमा लिएको छ । झापाका अमिरलगुन…

बाँकेमा ११ हजारले लगाएनन् कोभिडको दोस्रो खोप

नेपालगञ्ज – बाँकेमा कोभिडको पहिलो डोज लगाएका ११ हजार जनाले दोस्रो डोज नलगाएको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहका अनुसार बाँकेमा ९२ हजार २ सय ७४ जनाले…

‘सीआइबीको इन्स्पेक्टर हुँ’ भन्दै सर्वसाधारणलाई तर्साउने एक युवक पक्राउ

नेपालगञ्ज– मदिरा सेवन गरेर आफूलाई 'केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को इन्स्पेक्टर हुँ' भन्ने दिपेन्द्र रोकायलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ। सल्यान दार्माकोट गाउँपालिकाका ३२ वर्षीय रोकायले मदिरा सेवन गर्दै फोनमा कसैलाई…