Image of कुमार श्रेष्ठ

कुमार श्रेष्ठ

प्रतिनिधि (प्रदेश ५)

कुमार श्रेष्ठका सबै समाचारहरू

खेतमै शौच गर्छन् नेपालगञ्जका जनप्रतिनिधि

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाका केही वडाका जनप्रतिनिधिको घरमा शौचालय नभएको पाइएको छ। खुल्ला दिसामुक्त अभियानका क्रममा घर सर्वे गर्दा जनप्रतिनिधिकै घरमा…

प्रेम चक्करमा युवकले लगाए आफ्नै शरीरमा आगो

नेपालगञ्ज– ‘प्रेमले मान्छेलाई अन्धो बनाउँछ’ त्यसै भनिएको होइन रहेछ। नेपालगञ्जको त्रिभुवनचोक निवासी सुरज जयसवालले प्रेमको चक्करमा गतराति आफ्नै शरीरमा…

नेपालगञ्जको एक होटलमा किशोरी बलात्कृत

नेपालगञ्ज – नेपालगञ्जको एक होटलमा १४ वर्षकी किशोरी बलात्कृत भएकी छन् । पुष्पलालचोकस्थित दरबार होटलमा बिहीबार राति २१ वर्षीय युवकले…

महिला हेडमास्टरले ल्याइन् स्कुलमा चमत्कारी परिवर्तन

नेपालगञ्ज – राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिताको ग्यारेन्टी गरिएको छ। पछिल्ला दिनमा ५० प्रतिशतकै वकालत हुन थालेका छन्।…

‘प्रहरीलाई गाली’ गर्ने रघुराज अदालतको आदेशपछि छुटे

बाँके- नेपालगञ्जका रघुराज बेलदार सिंह तीन हजार रुपैया धरौटी बुझाएर छुटेका छन्। उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले कानून व्यवसायीको रोहबरमा…

जिल्ला फेर्दै सार्वजनिक मुद्दा लगाउँदै

नेपालगञ्ज – प्रहरीले दुःख दिन चाह्यो भने के सम्म गर्दो रहेछ भन्ने कुरा नेपालगञ्जका रघुराज बेलदार सिंहले भोगेका छन्। घर…

१४ ग्राम ब्राउनसुगरसहित दुई पक्राउ

नेपालगञ्ज– बाँके प्रहरीले १४ ग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। दुवैलाई छुट्टाछुट्टै ठाउँबाट नियन्त्रणमा लिइएको हो। पुरैनाका कलिम साह…

रगत नपाए गोपीनाथकहाँ जानू

नेपालगञ्ज – जब रगतको कुरा आउँछ, गोपीनाथ वैश्यलाई सबैले सम्झिन्छन्। रगत खोज्दै पुग्नेलाई उनले रित्तो हात फर्काउदैनन् पनि। नेपालगञ्जमा ‘रगत…

नेपालगञ्ज औद्योगिक महानगर– प्रस्तावित मुख्यमन्त्री पोखरेल

नेपालगञ्ज – पाँच नम्बर प्रदेशका भावी मुख्यमन्त्री शंकर पोखरेलले नेपालगञ्जलाई औद्योगिक महानगरको परिकल्पना गरिएको बताएका छन्। प्रेस चौतारी, नेपालको २०…

नेपालगञ्जमा राजधानी माग्दै सिटी जुलुस

नेपालगञ्ज – नेपालगञ्जमा राजधानी माग्दै सिटी जुलुस निकालिएको छ। बुटवलमा प्रदेश सभाको पहिलो बैठक बसिरहँदा नेपालगञ्जमा भने राजनीतिक दलहरुले बाँकेलाई…

स्कूल र सुकुम्बासीबीच जग्गा लफडा

नेपालगञ्ज – आदर्श मावि, राँझाले गायत्रीनगरस्थित विद्यालयको संरचना रहेको ठाउँ नजिकको खाली जग्गामा खेलकुद मैदान गराउन डोजर लिएर गयो। वरिपरि…

बिहेको गहना बसमै हराएपछि …

नेपालगञ्ज – नेपालगञ्जको एक पार्टी प्यालेजमा बिहे गर्न सुर्खेतबाट आउँदै गरेकी डेन्टल डाक्टर सरिता महतको गरगरहना, कपडा रहेको झोला बसबाट…