नेपालगञ्जमा कोरोना संक्रमणबाट ८५ वर्षीया महिलाको मृत्यु
नेपालगञ्ज -नेपालगञ्जमा कोरोनाबाट ८५ वर्षीया महिलाको मृत्यु भएको छ। श्वास प्रश्वासमा समस्या भएपछि असोज २१ गते भेरी अस्पतालमा भर्ना भएकी बृद्धाको २२ गते पीसीआर जाँचका लागि स्वाव लिइएको थियो। २३…