नेपालगञ्जको त्रिभुवन चोकमा फहरायो नेपालको झण्डा
नेपालगञ्ज– लामो समयपछि नेपालगञ्जको त्रिभुवन चोकमा नेपाली राष्ट्रिय झण्डा राखिएको छ। २०६२/६३ को दोस्रो जनआन्दोलनमा राजा त्रिभुवनको शालिक तोडफोड गरिएपछि त्रिभुवन चोकमा स्तम्भ मात्रै रहेको थियो। राजा त्रिभुवनकै शालिक राख्नु…