माछा मारेर फर्किरहेका दुईमाथि जबर्जस्ती गरेको आरोपमा सशस्त्र प्रहरीका दुई जवान समातिए
नेपालगञ्ज- माछा मारेर फर्किरहेका दुई किशोरीलाई जबरजस्ती करणी गर्ने सशस्त्र प्रहरी बलका दुई जवानलाई बर्दिया प्रहरीले नियन्त्रणमा लिएको छ। घटना एक महिना पुरानो भएपनि अहिले उजुरी परेकाले बर्दिया प्रहरीले सशस्त्र…