Image of कुमार श्रेष्ठ

कुमार श्रेष्ठ

प्रतिनिधि (प्रदेश ५)

कुमार श्रेष्ठका सबै समाचारहरू

बाँकेलाई प्रदेश नम्बर ५ को राजधानी बनाउनका लागि संघर्ष समिति गठन

नेपालगञ्ज – बाँकेलाई पाँच नम्बर प्रदेशको राजधानी गराउनका लागि राजनीतिक दलले संघर्ष समिति बनाएका छन् । संघर्ष समितिको संयोजक चक्रीय प्रणाली अनुसार अघि बढ्ने नेताहरुले बताएका छन् । राजनीतिक दलहरुलाई…

‘मेरो श्रीमानको कि सास चाहियो, कि लास चाहियो’

नेपालगञ्ज– करिब डेढ घण्टा कुराकानीका क्रममा एकजना ग्राहक ‘रिबन’ खोज्दै आइन्। त्यो पनि पसलमा थिएन। कमला कुँवर पन्तले अर्को पसल देखाई दिइन्। बिहान खाना पकाएर खुवाई छोरालाई स्कूल पठाएपछि साँझ…

भारतीय र पाकिस्तानीको नयाँ धन्दा– चिठ्ठा पर्‍यो भन्दै नेपालीलाई ठगी

नेपालगञ्ज – मुगु घर भई काठमाडौंमा बस्दै आएकी सुमन सुनारलाई मोबाइलमा म्यासेज आयो, ‘तपाईलाई चिठ्ठामा कार परेको छ।’ खुशीले फुरुंग भएकी सुनारकोे म्यासेज पठाउनेसँग हिमचिम बढ्यो। भाइबरमा कुरा हुन थाले।…

२२ वर्षीया सुत्केरीको मृत्युपछि दिनभरि तनाव

नेपालगञ्ज– सामान्य अवस्थामै बच्चा जन्माएकी युवतीको मृत्यु भएपछि शिक्षण अस्पताल कोहलपुरमा शुक्रबार दिनभरि तनाव भएको छ। सशस्त्र प्रहरी हवल्दारकी २२ वर्षीया श्रीमती सीता शाहीको बच्चा जन्माइसकेपछि अत्याधिक रक्तश्राव भएर मृत्यु…

सार्वजनिक जग्गा संरक्षणदेखि डिभाइडर हटाउने निर्णय

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्नेदेखि सुर्खेतरोडको डिभाइडर हटाउने निर्णय गरेको छ। सांसद, विधायक, राजनीतिक दलका नेतासहितको सर्वदलीय बैठकबाट उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो। नगरपालिकासँग सार्वजनिक जग्गाको लगतसम्म नरहेको…

तीन सातापछि काठमाडौँ फर्के पूर्वराजा

नेपालगञ्ज – पश्चिम नेपालको भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह तीन सातापछि राजधानी फर्किएका छन्। नेपालगञ्जलाई ‘टुरमुकाम’ बनाएका पूर्वराजा ज्ञानेन्द्र, पत्नी कोमल, छोरी प्रेरणा, बहिनी शोभा र ज्वाईसँगै शुक्रबार साढे एक…

‘बुटवल’लाई केन्द्र नमान्‍ने भन्‍दै नेपालगञ्‍जमा विरोध प्रदर्शन

बाँके- प्रदेश नम्बर पाँचको केन्द्र बुटवललाई नमान्‍ने उद्घोष गर्दै शुक्रबार नेपालगञ्‍जमा विरोध प्रदर्शन गरिएको छ। पूर्वधारयुक्तले नेपालगञ्जलाई नै प्रदेशको केन्द्र नगराए बाँके पाँच नम्बर प्रदेशबाट अलग हुने चेतावनी दिइएको छ।…

दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर मिसाएर आठौँ प्रदेश बनाउन माग

नेपालगञ्ज– प्रदेशको राजधानी माग्दै देशका विभिन्न ठाउँमा आन्दोलन भइरहेका बेलामा नेपालगञ्जमा सीमांकन नै हेरफेर गर्नुपर्ने आवाज उठेको छ। अहिलेको सीमांकनलाई हेरफेर नगर्दासम्म नेपालगञ्ज प्रदेशको राजधानी हुने सम्भावना नरहेको निष्कर्षमा पुगेका माननीय…

फाल्ने ठाउँ नपाउँदा ट्रयाक्टरमा थन्कियो फोहोर

नेपालगञ्ज– फाल्ने ठाउँ नपाएपछि नेपालगञ्जको फोहोर ट्रयाक्टरमा थन्किएको छ। निजी संस्थाले बिहानभरि लगाएर संकलन गरेको फोहोर ट्रयाक्टरमै थन्किएको हो। नेपालगञ्ज उपमहानगरपालिकाले फोहोर फाल्ने ठाउँको व्यवस्था नगर्दा फोहोर संकलन गरेर पनि…

पूर्वराजा ज्ञानेन्द्र शाह तीन सातापछि भोलि काठमाडौँ फर्कँदै

नेपालगञ्ज– पूर्वराजा ज्ञानेन्द्र शाह मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रको तीन साता लामो भ्रमणपछि शुक्रबार राजधानी फिर्ने भएका छन्। पुस १३ गते नेपालगञ्ज आएका पूर्वराजा भोलि शुक्रबार राजधानी फर्किने नेपाल विद्यत परिषद्का…

फोहोरमा ‘फोहोरी खेल’

नेपालगञ्ज– नेपाल स्वच्छ वातावरण सिर्जना केन्द्रले नेपालगञ्ज बजारबाट दैनिक ६ टन बढी फोहोर उठाउँछ। होटल र अस्पतालहरुबाट निस्किने फोहोर उठाउने केन्द्रका अधिकारीलाई सधैं आज फोहोर कहाँ फाल्ने भन्ने तनाव हुने…

राहत माग्दै गाउँपालिकामा तालाबन्दी

नेपालगञ्ज– बाढीपीडितको राहतको विषयलाई लिएर डुडुवा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। डुडुवा–३, वनकट्टीका स्थानीयले राहत नदिएको भन्दै मंगलबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन्। सरकारले घोषणा गरेको दुई हजार एक सय…

८० हजारमा इटालियन पेस्तोल ?

नेपालगञ्ज– उढरापुरका गरिवे शेषलाई प्रहरीले ८० हजार रुपैयाँमा इटालियन पेस्तोल बिक्री गर्न थालेको बेलामा पक्राउ गर्‍यो। विशेष सुराक पाएको प्रहरी ग्राहक बनेर घरमा पुग्दा शेष पेस्तोल र चार राउण्ड गोली…

सरकारी जग्गाबारे अनविज्ञ नगरपालिका

नेपालगञ्ज – नगरभित्र कति सरकारी जग्गा छ? कसैलाई थाहा छैन। अहिलेसम्म नगरपालिकाले खोज्ने प्रयास पनि गरेन। नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको सरकारी जग्गाको पहिचान र संरक्षण गर्न नसक्दा कतिपय भूमाफिया मोटाएका…

शीतलहरमा भूकम्प दिवस

नेपालगञ्‍ज- कुहिरो लागेको छ। तप्तप्ती शीत परेको छ। एक हुल मानिस जिल्ला प्रशासन कार्यालय, नेपालगञ्ज अगाडि उभिएका छन् । बिहान आठ बजेदेखि ब्यानर लिएर उभिएका मानिसका बीचमा पौने नौ बजे…

१५ किलो चरेशसहित चार पक्राउ

नेपालगञ्ज– नेपालगञ्जमा १५ किलो लागु पदार्थ चरेशसहित चार जना पक्राउ परेका छन्।एकाबिहानै १५ किलो चरेश बोकेर अटोरिक्साबाट भारततिर हिडेका चार जनालाई बाँके प्रहरीले ट्राफिकचोक अगाडिबाट पक्राउ गरेको हो। २६ गतेदेखि…