Image of कुमार श्रेष्ठ

कुमार श्रेष्ठ

प्रतिनिधि (प्रदेश ५)

कुमार श्रेष्ठका सबै समाचारहरू

स्कूल र सुकुम्बासीबीच जग्गा लफडा

नेपालगञ्ज – आदर्श मावि, राँझाले गायत्रीनगरस्थित विद्यालयको संरचना रहेको ठाउँ नजिकको खाली जग्गामा खेलकुद मैदान गराउन डोजर लिएर गयो। वरिपरि बसेका सुकुम्बासीले त्यहाँ खेलकुद मैदान बनाउन दिएनन्। टोली काम नगरी…

बिहेको गहना बसमै हराएपछि …

नेपालगञ्ज – नेपालगञ्जको एक पार्टी प्यालेजमा बिहे गर्न सुर्खेतबाट आउँदै गरेकी डेन्टल डाक्टर सरिता महतको गरगरहना, कपडा रहेको झोला बसबाट गायब भएको छ । बा ३ ख ३४४६ नम्बरको बसमा…

युवालाई सर्टिफिकेट राखेर लोन

नेपालगञ्ज – राष्ट्रिय युवा परिषद्ले ‘युथ पार्लियामेन्ट’को अवधारणा अघि सारेको छ। यसअन्तर्गत परिषद्ले एक वडा, एक उद्यमको नीति अघि बढाएको छ। परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले स्थानीय निकायसँग हातेमालो गर्दै…

भारतमा जीप दुर्घटनामा परी सईसहित दुई नेपालीको मृत्यु

नेपालगञ्‍ज–भारतको रिसियामा भएको सवारी दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । नेपालगञ्जदेखि लखनऊतिर जादै गरेको युपी ४० एक्स ६८१४ नम्बरको जीप युपी २१…

वडाध्यक्ष नै हिड्छन् बत्ती निभाउन !

नेपालगञ्‍ज–लामो समयसम्म पोलमा बल्ब थिएनन् । जनप्रतिनिधि आएपछि पोलमा बल्ब भएनभएको हेर्न थालियो। नेपालगञ्जको वडा नं. १ का हरेक पोलमा बल्ब राख्ने अभियान नै चलेको छ । ‘उज्यालो अभियान’ नाम…

बाघ गन्ने क्यामेरामा चोरको नजर

नेपालगञ्ज – सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बढाउने मिसनअन्तर्गत यतिबेला बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना भइरहेको छ। बाघ गन्न यी दुई निकुञ्जमा तीन वटा ‘ब्लक’ निर्धारित गरी…

एउटा दुर्व्यसनी युवक यसरी बदलिए

नेपालगञ्ज– लागु औषधविरुद्धको जनचेतनामूलक कार्यक्रम या कार्यशाला गोष्ठीहरुमा नेपालगञ्जका अभिराज क्षेत्रीलाई अगाडि सार्ने गरिन्छ। सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले गर्ने लागु औषधविरुद्धको हरेक गतिविधिमा उनको सहभागिता अनिवार्यजस्तै भएको छ। सेना,…

भारतीय कोठीमा छापा, भगाइयो नेपाली

नेपालगञ्‍ज-बर्दियाकी १७ वर्षीया किशोरी भारतको उत्तरप्रदेश राज्यको मेरठस्थित कवाडीबजारको एक कोठी (वेश्यालय) मा रहेको जानकारी आयो। नेपालगञ्जबाट गएर ‘रेक्की’ गरियो । ‘फेसबुक’बाट मायाप्रीति गाँसिएका प्रेमीले किशोरीलाई त्यहाँ पुर्‍याएका रहेछन्। रेक्कीका…

चार लेन सडकमा डिभाइडर हटाइँदै

नेपालगञ्‍ज-नेपालगञ्‍ज माघ १५ गते–नेपालगञ्जको सुर्खेत रोडमा राखिएका डिभाइडरहरु हटाउन सुरु गरिएको छ। चार लेन सडक बनेपछि डिभाइडर राखिएको थियो। डिभाइडर भित्र सामान, ठेला तथा सवारी साधन पार्किङ गर्न थालिएको भन्दै…

पोहोर घाटामा गएको मेलाले यस वर्ष नाफा कमायो

नेपालगञ्ज – बाँकेको खजुरामा सञ्चालन भएको मुसमेटवा बाबा मेला तथा खजुरा महोत्सवमा २१ हजार कमाइ भएको छ। माघ ३ देखि ९ गतेसम्म सञ्चालन भएको महोत्सवको सोमबार आम्दानी–खर्च सार्वजनिक गरिएको हो।…

दुई जना विद्यार्थीलाई पढाउन एक जना शिक्षक

नेपालगञ्ज- तीन जना विद्यार्थी। त्यसमा पनि एकजना स्कूल आउन छोडेको धेरै भइसक्यो। बचे दुई जना। शिक्षक आउँछन्, दुई जनालाई पढाएर जान्छन्। २०२८ सालमा स्थापना भएको नेपालगञ्ज–१५, जमुनाहाको हनुमान आधारभूत विद्यालयको…

श्रीमान् सम्झँदा रुन नसकेर ‘फेन्ट’ भइन् चन्द्रकला

नेपालगञ्ज– ‘आफट’ भन्ने संस्थाले काठमाडौंमा काउन्सिलिङ गर्दै थियो। काठमाडौंको पार्क भिलेजमा द्वन्द्वपीडित (बेपत्ता पारिएकाका श्रीमती) जम्मा भएका थिए। कार्यक्रममा श्रीमानसँगको अन्तिम वाणी र मायाको क्षण सम्झिन लगाइयो। त्यो सम्झिँदा सबै…

प्रधानमन्त्री कप महिला भलिबलमा बंगलादेशी टोली आउने

नेपालगञ्‍ज- प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको पाँचौं संस्करण फाल्गुन ३ देखि ७ गतेसम्म हुने भएको छ। जिल्लाबासी सुशील कोइराला प्रधानमन्त्री हुँदा सुरुवात गरिएको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा यसपटक पुरस्कार…

नेपालगञ्जमा ब्राउन सुगरसहित भारतीय पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले तीन ग्राम ब्राउन सुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारत बहराइचका रामसनही यादव ब्राउन सुगरसहित पक्राउ परेका हुन्। मोटरसाइकलको इन्डिकेटरमा राखेर यादवले ब्राउन सुगर ल्याउँदै थिए।…

सडक नहुँदा नेपालसँगै टाढिएका यी ६ गाउँ

नेपालगञ्‍ज-राप्तीपारीको बघौडावासी बाध्यात्मक काम पर्दामात्रै सदरमुकाम नेपालगञ्ज आउँछन्। किनमेल, बजार, कृषि कारोबार सबै उनीहरुले सीमावर्ती भारतीय शहरमा गर्छन्। ४० हजार जनसंख्या रहेको बघौडाले सदरमुकामलाई ‘टाढा’ सम्झिन्छ। किलोमिटरका हिसावले बघौडादेखि नेपालगञ्ज…

प्रदेश ५ को राजधानी बाँकेमै राख्‍ने प्रचण्डको आश्वासन

नेपालगञ्ज– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँकेलाई प्रादेशिक राजधानी बनाउन सहयोग गर्ने प्रतिबद्धता गरेका छन्। नेपालगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको प्रादेशिक महोत्सवको उद्घाटन गर्दै प्रचण्डले कुनै पनि हालतमा…