Image of कुमार श्रेष्ठ

कुमार श्रेष्ठ

प्रतिनिधि (प्रदेश ५)

कुमार श्रेष्ठका सबै समाचारहरू

द्वन्द्वकालमा विस्थापित छोटी भन्सार अझै सञ्चालनमा आएन

नेपालगञ्ज – नेपालगञ्जको नरैनापुर गाउँपालिकामा भन्सार कार्यालयको आवश्यकता खड्किएको छ। ४० हजारभन्दा बढीको बसोबास रहेको सो क्षेत्रका बासिन्दाको सम्पूर्ण कारोबार सीमावर्ती भारतीय बजारमा हुने गर्छ। नरैनापुरमा रहेको छोटी भन्सार कार्यालय…

सडक विस्तार गर्न जनप्रतिनिधिको र्‍याली, किन विरोध गरे स्थानीयले?

नेपालगञ्ज – नेपालगञ्जको मुटु मानिने घरबारीटोलको सडक विस्तारका लागि र्‍याली निकालिएको छ। नेपालगञ्ज–२ का वडाध्यक्ष सुनिलसिंह हमालको संयोजन तथा मेयर धवलशमशेर राणाको उपस्थितिमा सडक विस्तार सचेतना र्‍याली निकालिएको हो। धम्बोझीचोकदेखि…

मध्यराति पाँच वटा अटोरिक्सामा आगलागी

नेपालगञ्‍ज-नेपालगञ्जको धम्बोझीचोक नजिकै पार्किङमा राखेको ५ वटा अटोरिक्सामा आगलागी भएको छ। मध्यराती कसले आगो लगायो भन्ने खुलेको छैन। अनवर हल्वाईको पाँच वटा अटोरिक्सामा राती साढे १२ बजेतिर आगलागी भएको हो।…

प्रधानमन्त्री ज्यू, बत्ती नबल्ने बिजुलीको पोल यता छ

नेपालगञ्ज – प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो छापिएको ‘नयाँ युगको शुरुवात’ लेखिएको पोष्टर काठमाडौंका विजुलीको पोलमा झुण्ड्याइए । प्रचारको शैली त्यतिमा मात्रै सीमित रहेन । सबै पत्रिका र अनलाइनको ‘ज्याकेट’…

ट्राफिक प्रहरी लखेटिएको सीमावर्ती गाउँमा सबै मोटरसाइकलको नम्बर ७८६

नेपालगञ्ज – यताबाट मोटरसाइकल आयो, त्यसको अगाडि ७८६ नम्बर लेखिएको थियो। उताबाट अर्को आयो, त्यसको पनि अगाडि ७८६ नै लेखिएको थियो। दिनभरि जतिवटा मोटरसाइकल देखियो, सबैको अगाडि ७८६ नम्बर नै…

पप्पु भर्सेज सरकार: हुलाकी राजमार्गको काम ठप्प

नेपालगञ्ज – हुलाकी राजमार्गअन्तर्गत बाँके खण्डको काम ठप्प भएको छ । सरकार र पप्पु लुम्बिनी जेबी कन्ट्रक्सनको ‘सम्बन्ध’ बिग्रिदा बहुप्रतिक्षित हुलाकी राजमार्गको काम ठप्प भएको हो । नेपालगञ्जदेखि कटकुइयासम्मको ४४…

दशगजाका जीर्ण पिलरको निरीक्षणमा पुगे सांसद र कार्यालय प्रमुखहरु

नेपालगञ्‍ज- सांसद तथा बाँकेका कार्यालय प्रमुखहरुले सीमा स्तम्भको निरीक्षण गरेका छन्। जिल्लाको पूर्वीक्षेत्र कटकुइयामा पुगेर सांसद तथा कार्यालय प्रमुखहरुले सीमा स्तम्भको निरीक्षण गरेका हुन्। नेपालगञ्जदेखि ४४ किलोमिटर टाढा रहेको कटकुइया…

‘गल्ती उसैको हुन्छ, कुटाइ हामीले खानुपर्छ, घरपरिवारै सुरक्षित छैन’

नेपालगञ्ज – ‘श्रीमान्लाई फोन आइरहन्छ, कसको, कसले, किन गरेको भनेर सोध्दा बोल्दैनन्, उल्टै हप्काउँछन्, मलाई उहाँ बाहिरी युवतीसँग सल्केको शंका लागेको छ,’ २० वर्षीया युवतीले घर झगडा हुनुको कारण खुलाउँदै…

यौन प्यास मेटाउन नेपालगञ्ज आएका भारतीय प्रहरीको फन्दामा

नेपालगञ्ज – भारतका बहराइचका जयराम वाल्मिकी घरबाट घुम्न निस्किए। उनी सीमावर्ती शहर रुपैडिहा आइपुगे। त्यहाँ आइपुगेपछि उनलाई सीमापारी नेपालगञ्ज गएर ‘मस्ती’ गर्ने मुड बन्यो। गाडीलाई रुपैडिहामै राखेर उनी नेपालगञ्ज हानिए।…

कांग्रेसका स्थानीय नेता थारुको निधन, शेखर कोइरालासहितका नेताद्वारा श्रद्धाञ्जलि

नेपालगञ्ज – कोहलपुर नगरपालिकाका एक जना वडाध्यक्षको निधन भएको छ। वडा नं. ६ का अध्यक्ष रामसोहन थारुको आज बिहान निधन भएको हो। बिहान साढे चार बजे नुहाएर कोठामा बसेका थारुको…

तीन वटा प्रदेशका लागि आवश्यक कितावको छपाई खजुराबाटै

नेपालगञ्ज – जनक शिक्षा सामाग्री केन्द्रले बाँकेको खजुराबाटै आगामी वर्षदेखि किताव छपाई गर्ने तयारी गरेको छ। काठमाडौँ बाहिर केन्द्रले प्रादेशिक मुद्रणालय खजुरामा बनाइरहेको हो। जनक शिक्षा पनि प्रादेशिक संरचना गइसकेको…

नेपालगञ्ज म्याराथनको उपाधि भूमिराज र कान्छीमायालाई

कुमार श्रेष्ठ - नेपालगञ्ज – नेपालगञ्ज म्याराथनको उपाधि नेपाल प्रहरीका भूमिराज राईले जितेका छन् । ४२ किलोमिटरको दूरी २ घण्टा ३३ मिनेट २० सेकेन्टमा पूरा गर्दै राईले नेपालगञ्ज म्याराथनको उपाधि…

आठौँ राष्ट्रिय खेलकुदमा अन्तर्राष्ट्रिय पदक ल्याएको प्याराग्लाइडिङ पनि

नेपालगञ्ज – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशव बिष्टले आठौँ राष्ट्रिय प्रतियोगिता माघ २५ देखि फागुन ३ गतेसम्म हुने दोहोर्याएका छन्। बिष्टले मंसिर २१ देखि २८ गतेसम्म आठौँ…

‘अब खेलाडीलाई पदकका आधारमा शैक्षिक योग्यताको सर्टिफिकेट’

नेपालगञ्ज – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशव बिष्टले खेलाडीलाई पदकका आधारमा शैक्षिक योग्यताको सर्टिफिकेटको मान्यता दिनुपर्ने बताएका छन्। नेपालगञ्जमा आयोजना हुने पिस नेपालगञ्ज म्याराथनको उद्घाटन तथा आठौँ…

यात्रु तान्ने चालकलाई सार्वजनिक मुद्दा

नेपालगञ्ज – यात्रुलाई आफ्नो सवारी साधन बसाउनका लागि तानातान गर्दै हुनुहुन्छ ? यदि यस्तो गरिरहनु भएको छ भने आजैदेखि त्यस्तो गर्न छोडदिनुस् है । नत्र सार्वजनिक उपद्रयाई कसुरमा सजाय भोग्नु…

भारतबाट ‘मलेरिया’ बोकेर आउँछन् नेपाली मजदूर

नेपालगञ्‍ज-बाँकेमा साउनयता ३३ जना मलेरियाका बिरामी देखा परेका छन्। ३३ मध्ये २१ जना भारतबाट फर्किएका नेपाली हुन्। कामको सिलसिलामा भारत गएका नेपालीले फर्किदा मलेरिया बोकेर आउने गरेको यो तथ्याङ‌्कले देखाएको…