कविद्वयको गिरफ्तारीले संकेत गरेको खतरा
बुधबार दिउँसो प्रहरीले कविद्वय संगीत श्रोता र रसुवाली कवि (ठाकुरप्रसाद तिमिल्सिना) लाई गिरफ्तार गर्यो। उक्त गिरफ्तारीविरूद्ध पत्रकार र साहित्यकारहरू अनामनगर वैद्यखानास्थित प्रहरी कार्यालयमा पुगेरै विरोध जनाएपछि प्रहरीले दुवैलाई एकैसाथ रिहा…