कोरोना बैरी कि सरकार ?
दिक्क लागिसक्यो। सरकार जस्तो सरकार भए पो निर्णय पर्खिनु। आजभोलि भन्दाभन्दै दुई महिना बित्न थाल्यो। गन्तव्यमा पुग्ने व्यवस्था होला, कुनै विकल्प सरकारले निकाल्छ भन्ने आश राख्ने समय घर्किसक्यो। कति पर्खिनु?…