author avatar

लोकेन्द्र

लोकेन्द्रका सबै समाचारहरू

सिंहदरबारभित्र कोरोना संक्रमण रोक्न सबै अस्थायी र स्थायी पाससहित परिचयपत्र खारेज

काठमाडौँ- सिंहदरबारभित्र प्रवेश गर्न यसअघि जारी भएका सबै अस्थायी र स्थायी पास तथा परिचय पत्र खारेज गरिएको छ। कोरोना संक्रमण रोक्न भन्दै गृह मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालयलगायतबाट जारी भएका…

चक्कु प्रहार गरी १६ महिने शिशुकाे हत्या

काठमाडाैँ- स्याङ्जाको वालिङमा १६ महिने शिशुकाे हत्या र ५ वर्षीया बालिकाको हत्या प्रयासमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले सोही ठाउँमा डेरा गरेर बस्ने पर्वतको पैयुँ गाउँपालिकाका ३३ वर्षीय जितेन्द्र…

असन्तुष्ट समूहका चार खेलाडी बन्द प्रशिक्षणमा, ज्ञानेन्द्र समूहद्वारा लिखित समझदारी माग

काठमाडौँ - अनुशासन कारबाहीमा परेका ज्ञानेन्द्र मल्लसहित चारजना खेलाडीले नेपाल क्रिकेट संघ-क्यानसँग लिखित समझदारी माग गरेपछि सोमबार पनि बन्द प्रशिक्षणमा सबै खेलाडी सहभागी हुने-नहुने निश्चित देखिएको छैन। क्यान अध्यक्ष चतुरबहादुर…

दीक्षा र स्यान्टुले जिते खुमबहादुर स्मृति टेनिसको उपाधि

काठमाडौँ- नेपाल एपिएफ क्लबका दीक्षा तामाङ र पुलिसका स्यान्टु श्रेष्ठ खुमबहादुर खड्का स्मृति कप राष्ट्रिय स्तर टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन्। दीक्षाले महिला एकलतर्फ सेनाकी रविना महर्जनलाई ४–२ ले…

साताको पहिलो दिन २.३९ प्रतिशतले बढ्यो नेप्से

काठमाडौँ- शेयर बजार परिसूचक - नेप्से साताको पहिलो दिन आइतबार २.३९ प्रतिशतले बढेर २ हजार ५ सय ८४.९१ विन्दुमा पुगेको छ। कारोबार समयको अन्त्यमा नेप्से ६०.४१ अंकले बढेको हो। हिमालयन…

र्‍यापर लाउरेलाई ८ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ- लागु औषध ब्राउन सुगर खरिद गर्न लागेको आरोपमा पक्राउ परेका चर्चित र्‍‍यापर आशिष राना 'लाउरे'लाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। प्रहरीले लाउरेसहित…

आर्मीको लगातार तेस्रो बराबरी, उपाधि होडमा एपीएफको धक्का

काठमाडौँ-शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबार भएको खेलमा उपाधि दावेदार मानिएको त्रिभुवन आर्मी क्लबले शसस्त्र प्रहरी बल-एपीएफ क्लबसँग १-१ गोलको बराबरी खेलेको छ। आर्मीले लगातार तेस्रो खेलमा बराबरी खेलेको…

आफ्नो ५० औँ जन्मदिनमा पूर्वयुवराज पारसले भने- मैले आफ्नैबारे धेरै सिकेँ

काठमाडौँ- पूर्वयुवराज पारस शाहले आफ्नो ५० औँ जन्मदिनको अवसरमा एक विज्ञप्ति जारी गर्दै आफ्नै जीवनबाट धेरै कुरा सिकेको बताएका छन्। बिहीबार आफ्नो ५० औँ जन्मदिन मनाइरहेका पारसले भनेका छन्, 'यस…

म्याकडरमटको लगातार विस्फोटक ब्याटिङसहितको सतक, सन्दीपको टोलीले दियो २०७ रनको लक्ष्य

अस्ट्रेलियामा जारी बिग बास लिग-बीबिएल क्रिकेटअन्तर्गत सन्दीप लामिछाने आबद्ध होबर्ट हुरिकेन्सले मेलबर्न रेनेगेड्सलाई २ सय ७रनको लक्ष्य दिएको छ। टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको हुरिकेन्सले निर्धारित २० ओभरमा…

कुवेतका भावसर एक्लैले बनाए १७५ रन, नेपाल समूहका सबै खेलमा पराजित

काठमाडौँ - नेपालले  यूएईमा जारी एसिसी यू-१९ एसिया कप क्रिकेटअन्तर्गत समूहगत चरणका सबै खेलमा पराजय ब्यहोरेको छ। मंगलबार भएको खेलमा नेपालले कुवेतसँग एक विकेटको हार ब्यहोर्‍यो। कुवेतका कप्तानसमेत रहेका प्रारम्भिक…

नेपाली महिला भलिबल टोलीद्वारा एभिसी एसियन सेन्ट्रल जोनको उपाधि रक्षा

काठमाडौँ - नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एभिसी एसियन सेन्ट्रल जोनको उपाधि रक्षा गरेको छ। बंगलादेशको ढाकामा मंगलबार सम्पन्न नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्‍यो। पहिलो सेट २६-२४ ले…

७ ओभर खेल्न बाँकी हुँदै अलआउट भएर नेपालले कुवेतलाई दियो २४० रनको लक्ष्य, अदिलको ५ छक्का

काठमाडौँ - नेपालले  यूएईमा जारी एसिसी यू-१९ एसिया कप क्रिकेटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा  कुवेतलाई रनको लक्ष्य दिएको छ। पहिला ब्याटिङ गरेको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर २…

नेपाल आईपुगे क्रिकेट प्रशिक्षक पुबुदु दासानायके

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दासानायके जिम्मेवारी सम्हाल्न नेपाल आइपुगेका छन्। उनी मंगलबार मध्यान्ह काठमाडौँ आइपुगेका हुन्। उनले दोस्रोपटक नेपाली टोलीको जिम्मेवारी सम्हाल्न लागेका हुन्। आगामी…

सौरभ गांगुलीलाई कोरोना संक्रमण

भारतीय क्रिकेट नियन्त्रण बोर्ड-बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनी कोलकातास्थित एक अस्पताल भर्ना भएका छन्। आइतबार ज्वरो आएपछि सोमबार गरिएको कोरोना परिक्षणमा रिपोर्ट पोजेटिभ आएको भारतीय…

कुवेतविरुद्ध नेपालको खराब ब्याटिङ, २७ रन जोड्दा ३ विकेट झरे

काठमाडौँ - यूएईमा जारी एसिसी यू-१९ एसिया कप क्रिकेटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा अहिले कुवेतसँग खेलिरहेको नेपालले खराब प्रदर्शन गरेको छ। पहिला ब्याटिङ गरेको नेपालले ५ ओभरमा ३ विकेट…

अस्ट्रेलिया पाली र १४ रनले विजयी, दुई खेल बाँकी रहँदै एसेस शृंखला जित्यो

मेलबर्न- अस्ट्रेलियाले इंग्ल्याण्डविरुद्ध ५ खेलको टेस्ट क्रिकेट शृंखला दुई खेल खेल्न बाँकी रहँदै जित्ने पक्का गरेको छ। सुरुका लगातार तीन खेल जितेर अस्ट्रेलियाले शृंखला जित्ने पक्का गरेको हो। मंगलबार सम्पन्न…