चोलेन्द्र किन रहनु हुँदैन?
अनेक उदेकलाग्दा कुराहरूः बाँचिराखे हरिया पहेँला बुट्टाहरू धेरै देख्न पाइन्छन् भन्छन् । साँच्चै पाइने रहेछ । सामान्य समझ भएका मानिसहरूले कल्पना नै गर्न नसक्ने उदेकलाग्दा कुराहरू बाक्लै देखिन थालेका छन्…