author avatar

माधवर अधिकारी

माधवर अधिकारीका सबै समाचारहरू

मुठ्ठी खोलाैँ, स्वतन्त्र बनाैँ र निर्णायक शक्ति बनाैँ

आजको उपभोक्तावादी संसारमा उपभोक्ताको माग पूरा गर्ने उद्देश्यबाट विभिन्न किसिमका दोकान र व्यवसाय खोलिएका छन्। त्यसमध्ये एउटा हो- वन्यजन्तुको अवैध व्यापार। वन्यजन्तुको अवैध व्यापारमा बाँदर पनि पर्छ। प्रयोगशालादेखि रंगमञ्चसम्म यी…

सत्तालिप्सा केन्द्रित राजनीतिको तघारो: आसन्न निर्वाचन

संसारका अधिकांश विकसित मुलुकहरूले उदार लोकतान्त्रिक राज्यप्रणाली अपनाएका छन्। चीन जस्ता एकाध देशहरुले एकदलीय राज्यसत्ताका आधारमा राज्य सञ्चालन गरेका छन्। चीनले यही प्रणालीको माध्यमबाट संसारको विकसित राष्ट्रको अग्रपंक्तिमा पुगेको छ।…

बुख्याचाहरूको जगजगी

कृषकहरूले बालीनाली लगाएका खेतबारीबीच वा आवश्यकताअनुसार विभिन्न कुनामा राखिने मानिस आकारको तर्साउने वस्तुलाई बुख्याचा भनिन्छ। चराचुरुङ्गी वा अन्य वन्यजन्तुबाट खेती बचाउनका लागि काठमा पराल वा विभिन्न रङ्गका लुगाद्वारा यसको निर्माण…

प्रहरी, यसको भूमिका र नेपाल प्रहरी

प्रहरी राज्यको सुरक्षाप्रदायक हो। सार्वजनिक विश्वास र सहयोग, कानुन कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा सार्वजनिक सुव्यवस्था कायम गरी जनता र सम्पत्तिको रक्षा गर्ने प्रमुख कार्य प्रहरी संगठनको हो। राज्यद्वारा…

फोस्रो राष्ट्रवाद र कालापानी

केही दिन अगाडि छापा र टेलिभिजनमा भारतीय गृहमन्त्री राजनाथ सिंहले मानसरोवर जाने बाटो निर्माणमा संलग्न योजनाका कामदारहरुलाई बधाई दिएको समाचार तथा दार्चुलाका प्रमुख जिल्ला अधिकारीले सो निर्माण कार्यका सिलसिलामा नदीमा…

सत्तालिप्सा, असहिष्णुता र निरंकुशता

निर्वाचित सरकार जनआकांक्षाअनुसार प्रजातान्त्रिक मूल्य–मान्यता र संविधानअनुसार सञ्चालन हुनुपर्छ, सबैको यही अपेक्षा रहन्छ। तर, कतिपय अवस्थामा निर्वाचित सरकार पनि विभिन्न आन्तरिक तथा बाह्य प्रभावका कारण निरंकुश भएका उदाहरण थुप्रै छन्।…

नेपालमा बाह्य निर्देशित परिवर्तन

प्रेम, करुणा, दया जस्ता मानिसका स्वस्फूर्त स्वभाविक गुण हुन्। एउटा हत्यारा पनि आफन्तको मृत्युमा भावविह्वल हुन्छ। करुणा, प्रेम कसै द्वारा रोप्नु पर्दैन। यो स्वत: मानिसको जन्मसँगै आउँछ। यो अन्तर्मूखी हुन्छ।…

राज्य सञ्चालनमा पात्रताको महत्व

२०६२/६३ को आन्दोलन, दुई संविधानसभा, संविधानको घोषणा, आम निर्वाचन र झण्डै दुई तिहाईको सरकार गठन पछिका दिनहरुको निष्पक्ष मूल्यांङ्कन गर्ने हो भने सरकार आम जनताका सरोकारका विषयमा खरो उत्रन सकेको…

प्रजातन्त्र, विकास र दल

जापानमा द्वितीय विश्वको अन्त्यपछि प्रजातान्त्रिक राज्यव्यवस्थाको स्थापनामा अमेरिकी सहयोग उल्लेखनीय रह्यो। राज्यलाई एकत्रित गरी विकासको गतिलाई द्रुतता दिन लडाइँमा भोगेको दु:ख, मानवीय र संरचनात्मक क्षति, अपहेलनालाई मनमा राखेर तत्कालीन राजनेता,…

सत्यको कसीमा कमजोर नेपाली राजनीति र राजनीतिज्ञहरु

ब्रिटिस इतिहासकार लर्ड एक्सन (Lord Action) ले भनेका छन्, 'शक्तिले भ्रष्ट बनाइदिन्छ र असीमित शक्तिले त पूर्णरुपमा भ्रष्ट बनाइदिन्छ।' जति लामो समय शक्तिमा भइन्छ, त्यति नै यसप्रतिको मोह र संगता…

तेस्रो विश्व, विकास र नेपाल

विकासशील राष्ट्रहरुमा दोस्रो विश्वयुद्धपछि विकासका बारेमा भएका गतिविधिका बारेमा संक्षेपमा विवेचना गर्नु सान्दर्भिक हुन्छ। सन १९४९ मा तत्कालीन अमेरिकी राष्ट्रपति हेनरी ट्रुम्यानले “न्यू डिल”को घोषणामा नवोदित स्वतन्त्र तर गरीव विपन्न…