‘नेपाललाई कलामार्फत विश्वमा चिनाउन मन छ’
काठमाडौँ– देखेका सबै सपना पूरा नहुन पनि सक्छन्। तर दृढ इच्छाशक्ति हुनेहरु भने आफूले देखेको सपना मर्न दिँदैनन्, तिनलाई जीवन्त राख्ने प्रयास गर्छन्। भक्तपुर कमलविनायकका विकल प्रजापतिले पनि आफ्नो सपनालाई…