Image of सपना न्‍यौपाने

सपना न्‍यौपाने

सपना न्‍यौपानेका सबै समाचारहरू

खेर गएका सरसामानबाट चिटिक्क परेका झोला

काठमाडौँ– ‘क्रियटिभ’ काम गर्न मन लाग्थ्यो उनलाई। धेरै समय बुटिकमा काम गरिन्। त्यो काम गर्दागर्दै केही नयाँ काम गर्ने इच्छा बढ्दै गयो। कसरी खेर गएका चिजहरुलाई उपयोग गर्न सकिन्छ भनेर…

लोकसेवा दिने भए ‘पद्मकन्या’ जानू

मातातीर्थकी २० वर्षीया शैला चौधरी मेहनती विद्यार्थी हुन्। तर डाक्टर बन्‍ने उनको सपना पूरा भएन। छात्रवृतिमा नाम ननिस्किएपछि आफ्नै खर्चमा एमबीबीएस अध्ययन उनका लागि सम्भव भएन। सरकारी जागिरे उनका बुवा…

पत्रकारितामा दुई दशक बिताएकी सहनशीला अन्नपूर्ण नारायण मन्दिरमा पहिलो महिला पुजारी!

गुठी संस्थानले असनको अन्नपूर्ण नारायण मन्दिरमा पहिलो पटक महिला पुजारीका रुपमा सहनशीला शर्मा झालाई एक वर्ष परीक्षणकाल रहनेगरी पाँच वर्षका लागि बिहिबार नियुक्त गर्‍यो। पहिलो पटक महिला पूजारीको रुपमा नियुक्त…

बिमिताले देखेको ‘वाइल्डलाइफ फोटोग्राफी’को सपना

चितवनकी बिमिता भण्डारी सानैदेखि जंगलसँग जोडिइन्। बुवा चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको सामुदायिक वनमा वनपाले थिए। बुवा जंगलतिर जाँदा बिमिता पनि पछिलाग्थिन्। एक हिसाबले उनी जंगलमै हुर्किइन्। जंगलमा समय बिताउन आनन्द…

कोरोनाले अटो चालक संकटमा, ब्याज तिर्नै सकस

काठमाडौँ– ‘दुई वर्ष दुबईमा बसेँ। खाडी देशमा जाँदा धेरै समस्याहरु आए। केही हदसम्म घरको तनाव पनि भयो। सबै कुरा छोडेर जाँदा समस्याहरु देखापरेको कारणले गर्दा स्वदेशमै केही गर्न सकिन्छ कि…

कोरोनाले बैंकको किस्ता तिर्नै समस्या भयो ॥ अटो व्यवसायीका पीडा

हेटौँडाका अटो व्यवसायीहरुले कोरोना कहरले आफ्नो रोटीरोटी चलाउनै धौधौ हुनुका साथै बैँकको किस्ता तिर्न पनि समस्या भएको व्यक्त गरेका छन् देशसञ्चारसँगको संवादमा।

कोभिडबाट बल्लतल्ल तंग्रिँदै छ हेटौँडाको होटल व्यवसाय

काठमाडौँ– सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै गत वर्ष चैत ११ गतेदेखि गरेको लकडाउन झण्डै ६ महिनामा खुल्यो। लकडाउन खुला भएसँगै व्यवसायीहरुले केही राहत हुने अपेक्षा गरेरका थिए।…

सडक बालक बने हकीका राष्ट्रिय खेलाडी

खुला आकाशलाई छानो र धर्तीलाई ओछ्यान बनाएर सुतेका उनी कसैले पानी छ्यापेसँगै ब्युँझिन्थे बिहानीमा। अरुले फ्याँकेका चुरोटका ठुटा खोजेर सल्काउँथे। भोक लागे डेन्ड्राइटको नशामा लठ्ठिएर भोक बिर्साउँथे। रातभरको जाडोमा कक्रक्क…

भक्तजनहरुले बाहिरबाटै दर्शन गर्छन् देवी मन्दिरहरु!

काठमाडौँ– हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैँ तथा नवरात्रको तेस्रो दिन आज देवी मन्दिर तथा शक्तिपीठहरुमा माता चन्द्रघन्टाको पूजा आराधना गरिन्छ। अवस्था सामान्य हुन्थ्यो त आज मन्दिरहरुमा पूजाआजाका लागि भक्तजनहरुलाई भ्याई…

१८ वर्षीया सपना रोका मगर- जो दिन्छिन् बेवारिसे शवहरुलाई दागबत्ती (भिडियो स्टोरी)

परा पूर्वकालदेखि नै मृत शरीरलाई छोराले मात्रै दागबत्ती दिँदै आएको हाम्रो समाजमा पछिल्लो समय छोरीले पनि दागबत्ती दिने गरेको र छोरासरह क्रियापुत्री बस्ने गरेको उदाहरणहरु आइरहेका छन्। म्याग्दीकी १८ वर्षीया…

कोरोना महामारीबीच पीएचडी अध्ययनरत सम्झनाले सुरु गरिन् चियापसल

काठमाडाैँ– विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले अर्थतन्त्रमा गम्भीर असर गरेको छ। गत चैत ११ गतेदेखि देशव्यापी रुपमा गरिएको लकडाउन सकिए पनि उपत्यकामा दिनानुदिन कोरोना संक्रमित थपिँदै गएकाले व्यवसायहरु…

कीर्तिमानी ‘पार्कर’ दिनेश सुनारको अन्तर्राष्ट्रिय यात्रा

‘जब मैले सुरु गरेँ, खेलमा यति धेरै डुब्न थालेछु कि म यसकै लागि जन्मेको जस्तो लाग्न थाल्यो। आज, भोलि या पर्सि जति समय लाग्ला तर आफूले सोचेको बिन्दुमा म पुगेरै…

तपाईंलाई पनि रिँगटा लाग्छ?

रिँगटा लाग्दा आफूलाई चारैतिर घुमाएको जस्तो, लड्न लागेको जस्तो वा सन्तुलन गुमाउन लागेको जस्तो महशुस हुन्छ। रिँगटा कस्तो खालको समस्या हो र यसले मानिसको स्वास्थ्यमा कस्ता–कस्ता समस्या ल्याउँछ भनेर हामीले…

ताक धिना धिनको आनन्दमा रुबी श्रेष्ठको जिन्दगी

काठमाडाैँ– 'पितृसत्तात्मक सोच परिवर्तन भएकै छैन हाम्रो समाजमा। अझै पनि केटीहरुलाई अगाडि बढ्न गाह्रै छ। केही नयाँ काम गरेर अगाडि बढ्न खोज्यो भने खुट्टा तान्ने प्रवृति धेरै छ हाम्रो वरपर।…

के तपाईँ पनि सुत्दा घुर्नुहुन्छ?

चिकित्सकहरुका अनुसार सुतेको समयमा घुर्ने समस्या सामान्यतया वास्ता नगरिएको तर दीर्घकालिन समस्या हाे। यस्तो खालको समस्या ५ देखि १५ प्रतिशत मानिसमा देखा पर्ने गर्छ। घुर्ने समस्या के हो र यसले…