Image of सपना न्‍यौपाने

सपना न्‍यौपाने

सपना न्‍यौपानेका सबै समाचारहरू

अनलाइन कक्षाको हाउगुजी

कोरोना भाइरसको महामारीले गर्दा देशभरीका शैक्षिक संस्था ठप्प भएपछि पछिल्लो समय विद्यालय तथा कलेजहरुले अनलाइन क्लास सुरु गर्दै नयाँ बाटो अपनाएका छन्। विदेशमा मात्र अनलाइन क्लासको अभ्यास हुन्छ भनेर थाहा…

कोरोनालाई जितेका धनगढीका अमृत शाही भन्छन्ः बाँच्ने दृढ इच्छाशक्ति र उच्च मनोबल हुनुपर्छ

कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने अमृत शाही मंगलबार उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किएका छन्। नेपालका चौथो संक्रमित शाही झन्डै एक महिना अस्पताल बसेपछि घर फर्किएका…

अमेरिकामा बस्ने नेपाली भन्छिन्- कोही पनि नआत्तिनुहोस्

विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढ्दै गएको छ। कोरोना भाइरस संक्रमणको हालको इपिसेन्टर अमेरिकामा नयाँ संक्रमण तथा मृत्युले मंगलबार नयाँ उचाइ लिएपछि…

इटालीबाट एक नेपालीले भनिन्, ‘त्यहाँ पहिल्यै सावधानी अपनाइएको छ, कोही पनि नआत्तिनुहोला’

हाल विश्व नै कोरोना भाइरस महामारीको चपेटामा छ। अहिलेसम्म कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या तीन लाख ९२ हजार एक सय ६९ पुगेको छ। यस्तै १७ हजार एक सय…

कोरोना भाइरसबाट बच्न विमानस्थलमै ‘क्वारेन्टाइन’ निर्माण गर्नुपर्छ

चीनमा महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण हालसम्म २ हजार ४ सय ४२ जनाको मृत्यु भइसकेको छ। यस्तै ७६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। कोभिड–१९ले चीनमा मात्र…

काेरोनाको त्रासमा थेगुका १२ हजार नेपालीहरु, भन्छन्– सडक र सार्वजनिक स्थल सुनसान हुँदै गएका छन्

काठमाडाैँ– चीनको वुहानबाट फैलिएकाे नोवेल कोरोना भाइरसले हाल दक्षिण कोरियाको थेगु प्रान्तमा महामारीको रुप लिँदैछ। हालसम्म दक्षिण कोरियामा पाँच सय जनाभन्दा बढीमा काेराेनाकाे संक्रमण देखिएकाे छ भने ५ जनाको मृत्यु…

विदेशबाट फर्केर नेपालमै फापरको म:म

पछिल्लाे समय मानिसहरुकाे खानपान र जीवनशैलीमा व्यापक परिवर्तन आएकाे छ। सहरमा 'रेष्टुरेन्ट कल्चर' बढ्दाे छ। मानिसहरुकाे रुचीलाई मध्यनजर गर्दै नयाँ–नयाँ रेष्टुरेन्ट खुलिरहेका छन्। सहरमा केवल नयाँ रेष्टुरेन्ट मात्रै थपिएका छैनन्,…

कोरियन युवती र नेपाली युवकको यो अद्‌भूत प्रेमकथा

काठमाडौँ– धेरैलाई लाग्छ, नेपालमा भन्दा बाहिर राम्रो। त्यसैले पसिना मात्रै होइन, रगत बगाउन समेत तयार हुँदै विदेसिन्छन् नेपाली आफ्नो थातथलो छोडेर। त्यहाँ पुग्दा अनपेक्षित घटना र परिस्थितिसँग जुध्नु परे पनि…

पार्टीमा लगाउन अब छानिछानी भाडामा पाइन्छन् लुगा

काठमाडाैँ– ललितपुरस्थित सानेपाकी २२ वर्षीया रचना खत्रीलाई पटक–पटक विवाह, व्रतबन्ध लगायतका कार्यक्रममा गइरहनु पर्छ। त्यस्ता दिनहरु नजिकिदै जाँदा उनको टाउको दुखाइको विषय बन्थ्यो नयाँ कपडा। एक पटक लगाएको कपडा उनलाई…

जाडोमा छाला जोगाउने ११ तरिका

काठमाडाैँ– आफ्नाे छाला सुन्दर हाेस् भन्ने चाहना सबैलाई हुन्छ। यसका लागि हामी अनेक प्रयास गरिराखेका हुन्छौँ। जाडो बढेसँगै छालामा विभिन्न समस्या देखिने गर्छन्। यसका लागि सर्तकता अपनाउन जरुरी छ। काठमाडौँकाे…

यो चिसो मौसममा तात्तातो फलफूलको चिया

काठमाडौँ– चिया अधिकांशलाई मन पर्ने चिज हो। झन् जाडो मौसममा चिया खान धेरैले रुचाउँछन्। हामीले दैनिक रुपमा प्राय मिल्क टी र ब्लाक टी खाने गरेका हुन्छौँ । स्वास्थ्यलाई मध्यनजर गर्ने…

‘विपदका बेला अपांगता भएकालाई बचाउन सरकार गम्भीर छैन’

काठमाडौँ– आगलागी लगायत प्राकृतिक विपद्का बेला अपांगता भएका व्यक्तिहरुलाई कसरी जोगाउनेबारे सरकार गम्भीर नभएको सरोकारवालाले गुनासो गरेका छन्। २८ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसकाे अवसरमा सरोकार फाउन्डेशनद्वारा आइतबार राजधानीको नक्सालस्थित केन्द्रीय…

दृष्टिदोषको समस्यालाई न्यूनिकरण गर्न सरकार तयार-स्वास्थ्य राज्यमन्त्री यादव

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवले आँखा क्षेत्रको विस्तारको लागि सरकार दृष्टिदोषको समस्यालाई न्यूनीकरण गरी गुणस्तरीय जीवनलाई माथि उठाउन सक्दो सहयोग गर्ने बताएका छन्। नेपाल नेत्रज्योति संघ केन्द्रिय सभाको…

गोपालको मुस्कानको पछि लाग्दा…

बिहान साँझ चिसो चिसो मौसम सुरु भइसकेको छ। दिउँसो अलिअलि पसिना आउन छोडेको छैन गर्मीले गर्दा। सानेपा स्थित कार्यालयबाट विशालनगर घर जान हत्तारिएको थिएँ म । टेकुबाट माइक्रो चढ्ने गरी…