author avatar

न्युयोर्क टाइम्स

न्युयोर्क टाइम्सका सबै समाचारहरू

अब फेसबुकमै उभ्याइँदैछ धार्मिक आस्थाका मन्दिरहरु

‘हिलसङ्ग चर्च’ले अमेरिकाको एटलान्टामा उसको भब्य शाखा खोलिनुभन्दा केही महिनाअघि पादरीमार्फत् आम इसाइसँग सुझाव माग्योः ‘महामारीको बखत कस्तो चर्च खोल्दा उचित रहला?’ जवाफ आयोः ‘फेसबुकबाट।’ सामाजिक सञ्जालका दिग्गजहरुले पादरी साम…

अँध्यारो सुरुङतर्फ अफगानीहरुको शरणार्थी पाइला

त्यस रात दुई युवतीलाई तालिबानका सदस्यहरुले घरबाट घिच्याउँदै सडकको किनारातर्फ लगेको देखेपछि हाजी साकीले अफगानिस्तान छाड्ने निधो गरेका थिए। तीन छोरीका बा साकीलाई त्यो दृश्य कुनै पनि बेला आफूमाथि पनि…

सन् १९८४ सम्म पनि ओलम्पिकबाट टाढै रहेको चीन कसरी विश्व विजेता बन्दैछ

टोकियो– होउ झिहुइले १२ वर्ष पूरा गरेकै क्षणदेखि उनको भाग्यबाट छुट्टिका दिनहरु लगभग खोसिएजस्तै भयो। साताको ६ दिनै उनलाई एउटै मिसनको भारी बोकाएर राख्ने गरिएको छ। त्यो हो, उनको आफ्नै…

भिक्टोरियाज सेक्रेटका नयाँ ‘सेक्सी’

कुनै समय बारुले कम्मर, कस्सिएका स्तन र पुतलीजस्ता देह संरचना भएका युवतीलाई भिक्टोरियाज सेक्रेटले ‘परी’ घोषणा गरिदिन्थ्यो। नारीको भित्री वस्त्र उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो यस कम्पनीले नै ‘कस्ता नारीलाई…

कोभिड निको भएर भ्याक्सिन पनि लगाउनेहरु वर्षौं सुरक्षित: अनुसन्धान

कोरोना भाइरस विरुद्ध शरीरमा कुनै तवरले एकपटक रोग प्रतिरोधी क्षमता विकास भएपछि त्यो कम्तीमा एक वर्षसम्म प्रभावकारी हुन्छ। तर, कुनै मानिस कोरोना भाइरस एकपटक लागेर त्यसको संक्रमणबाट मुक्त भएको छ…