Image of प्रभात खनाल

प्रभात खनाल

भिडियो एडिटर

प्रभात खनालका सबै समाचारहरू

जब प्रधानमन्त्री ओलीले किसुनजीलाई अभिभावक भने

प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तनेता कृष्णप्रसाद भट्टराईलाई वि.सं. २०३० सालमा सेन्ट्रल जेलमा भेट्दा अभिभावक नै पाएको अनुभूति सुनाएका छन्।

देउवाले खाेले किसुनजीले वायाेग्राफी नलेख्नुकाे कारण

सन्तनेता भट्टराईको ९५औँ जन्मोत्सव समारोहलाई सम्बोधन गर्दै देउवाले आफ्नो अध्ययनको प्रेरणाको श्रोत नै किसुनजी भएको बताएका छन्।

आँसु र हाँसोबीच सम्झिए परिवार र शुभचिन्तकहरुले यी प्रख्यात न्यूरोसर्जनलाई

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको बुधबार ६६ औँ जन्म जयन्ती। उनले स्थापना गरेको र मृत्यपछि उनको नाममा रहेको राजधानीको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्टिच्युट अफ न्युरोलोजिकल र एलाइड साइन्सेसमा…

हिन्दुराष्ट्रका लागि चार सयबढी सदस्यकाे हस्ताक्षर

नेपालाई हिन्दु राष्ट्र बनाउनु पर्छ । त्यसका लागि चार सय भन्दा बढी सदस्यहरुले हस्ताक्षर बुझाउँदै छन् । चार सय भन्दा बढी भएमा त्यो विधानमै समावेश गर्नु पर्छ भन्ने हाम्रो माग…

एक–एक रुपैयाँ उठाएर राष्ट्रपतिका लागि बनाएकाे गाडी।

केही हप्ताअघि पशुपतिमा एक–एक रुपैयाँ उठाएकाे युवाहरुकाे एक समूहले याे गाडी बनाएकाे हाे । उनीहरुले याे अभियानमा २३५० रुपैयाँ उठाएका थिए । अभियानका एक युवाले नाम नबताउने सर्तमा भने -१०…

‘प्रदेश ३ को राजधानी मकवानपुर नै हुन्छ’

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग प्रदेशको अधिकार, संघीय प्रणालीको कार्यान्वयन, मन्त्री केशव स्थापितको बर्खास्तगीलगायत थुप्रै विषयमा लिइएको विचारोत्तेजक अन्तर्वार्ता।

एक–एक रुपैयाँ उठाएर राष्ट्रपतिका लागि बनाएकाे गाडी

केही हप्ताअघि पशुपतिमा एक–एक रुपैयाँ उठाएकाे युवाहरुकाे एक समूहले याे गाडी बनाएकाे हाे । उनीहरुले याे अभियानमा २३५० रुपैयाँ उठाएका थिए । अभियानका एक युवाले नाम नबताउने सर्तमा भने -१०…

कांग्रेस प्रवक्ता विश्वप्रकाश भन्छन्-‘विवादित युपिएफको कार्यक्रममा म पनि सहभागी भएको छु’

विधानमा पदाधिकारी संख्या बढाउने कि नबढाउने, केन्द्रीय समितिको आकार कत्रो बनाउने, पार्टी सदस्यता कति किसिमको बनाउनेलगायतका विषय चर्चामा छन् । त्यस्तै भर्खरै काठमाडौँ सम्पन्न भएको एसिया प्यासिफिक समिटबारे कांग्रेसको भूमिकाबारे…

स्थानिय समुदायकाे बाजा संरक्षणमा याेगदान दिदै नेपाल प्रहरी

मौलिक लोक गीत हुन् वा त्यसमा प्रयोग गरिने मौकिल बाजाहरु, हाम्रो संस्कृतिका अभिन्न पाटा हुन् र तिनको संरक्षरण तथा आउँदा पुस्तामा हस्तान्तरणको जिम्मेवारी बिना बहाना लिनु आवश्यक छ ।

अंधेरी नगरी चौपट राजाः दुषित राजनीतिमाथि कटाक्ष

काठमाडौँ – भर्खरै बसेका दर्शक, शान्त छन्। अँध्यारो छ, कही–कतैबाट खस्याक–खुसुक्कको आवाज अलिअलि सुनिन्छ। स्टेजको दायाँतर्फ माथिबाट परेको हल्का निलो लाइटको तलबाट गीतार, सारंगी मिश्रीत धून कानमा ठोकिन्छ, जुन कुनै–कुनै…

सञ्चार माध्याममाथी फेरि खनिए मन्त्री बास्काेटा, ‘सरकारका प्रवक्तालाई रेविज लागेको छ?’

सरकारले तीनअघि सञ्चालनमा ल्याएका योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको प्रचारप्रसार भड्किलो भएको भन्दै तीव्र आलोचना भइरहेका बेला सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले त्यसको बचाउ गरेका…

मंसिर १० काे मन्त्रिपरिषद् बैठकका निर्णयहरू १३ गते सुनार्इयाे, यस्ता छन् निर्णय

बिहिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिएका हुन्।

प्रधानमन्त्रीज्यू, अपराधी खोज्ने वाचा किन पूरा गरेनौ?

श्रीमान् यज्ञराज पन्तसँगै राजधानीस्थित टिचिङ अस्पताल आइपुगेकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले प्रधानमन्त्रीले अपराधी पत्ता लगाउने आफ्नो वाचा पूरा नगरेको भन्दै क्षोभ र पीडा व्यक्त गरेकी छन्।

‘उहाँले तनाव सहन नसकेजस्तो देखिन्छ’

निर्मला पन्तका बुवाको स्वास्थ्यअवस्थाबारे के भन्छन् उपचारमा संलग्न चिकित्सकहरु? डा. सराेज ओझा मानसिक राेग विशेषज्ञ भन्छन् ।