Image of प्रभात खनाल

प्रभात खनाल

भिडियो एडिटर

प्रभात खनालका सबै समाचारहरू

दक्षिण अफ्रिकाका यी खेलाडीकाे माेटरसाइलमा नेपाल घुम्ने रहर

सर्वकालीन महान् फिल्डर जोन्टी रोड्स यतिबेला नेपालमा छन्। रोड्सको यो पहिलो नेपाल यात्रा हो। उनको नेपाल भ्रमण तथा नेपाली क्रिकेटको विगत, वर्तमान र भविस्यबारे देश सञ्चारले रोड्ससँग कुराकानी गरेको छ।

अमिताभ र आमिरको स्टारडममा टिकेको ‘ठग्स अफ हिन्दुस्तान’

फिल्मले सन् १७९५ को कहानी भन्छ। त्यत्तिबेला ब्यापार गर्न भन्दै भारत पसेका बेलायतीहरुले भारतका धेरै भागमा कब्जा गरेका थिए र अरु बाँकी रहेका राज्यमा पनि उनीहरुको नजर हुन्छ। फिल्म : …

निधार खाली हुन नदिने एक दिदी

ताहचलकी अञ्जली मास्के। उनलाई सबैले अञ्जली दिदी भनेर चिन्छन्। हरेक वर्ष काष्ठमण्डपमा बसेर भाइटीकाको दिन उनी सयौँ दाजुभाइलाई टीका लगाइदिन्छिन्।

यसरी भयो नेपाल सम्वतको स्वागत

काठमाडौँ – नेपाल संवत् ११३९ बिहीबार देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई विशेषगरी नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७…

नेपालका सबैभन्दा धनी विनोद चौधरीकहाँ यस्तो लक्ष्मीपूजा

लक्ष्मीको पूजाका अवसरमा चौधरी ग्रुपको सानेपास्थित मुख्यालय चिटिक्क पारिएको थियो। अर्बपति चौधरी विदेशयात्राबाट नफर्केका भए पनि उनका तीन छोराहरुसहित परिवारका सदस्यले लक्ष्मीपूजा गरेका छन्।

वर्षभरि कुकुर तिहार

काठमाडौँ सामाखुशीको कपुरधारा चोक नजिकै पार्वतीको घर छ । उनको घर अघिल्तिरको गल्ली र मुल सडक हुँदै गाडी हुईँकिन्छन् । बिहानै मर्निङ्ग वाक गर्नेहरुको आहोरदोहोर । उदाएको घाम घरहरुको छेल…

जनताको बोली शासकलाई गोली ॥ कस्ताे छ यसपली सिस्नोपानी नेपालको ‘देउसी’ तयारी

‘हामी त्यसै आएनौँ, सिस्नो पानीले पठायो। दुई तिहाईलाई खबरदारी गर्न खटायो ।’ थप भिडियाेमा:    

माटोलाई आकार दिएरै बित्यो सारा जिन्दगी

ठिमी दिगुका कृष्णकुमार प्रजापती अझै सम्झन्छन् पहिलोपटक माटोको भाडा बनाएको। बाजे र बुवाले गिलो माटो ह्विलमा (माटोको भाडा बनाउने औजार) राखेर हात समाई सिकाएको। केही बुवा र हजुरबुवाले बनाएको देखेर…

माटोलाई आकार दिएरै बित्यो सारा जिन्दगी

उनले दश बर्षको उमेरमा गिलो माटो समाए। बुवाले यसो होइन, यसरी हो भनेर सिकाए। आकार पनि दिन सिके। त्यही गिलो माटोमा आकार दिँदै उनको बालापन बित्यो, युवा अवस्था बित्यो र…

सेलरोटीमा रमाएकी रञ्जु दर्शना

नवराजनीतिज्ञ रञ्जु दर्शनाले व्यक्तिगत कमाइका लागि सेलरोटी बेच्न थालेकी छन्। रञ्जुसँग हामीले उनको सेलरोटी व्यवसायबारे कुराकानी गरेका छौँ।

जाजरकोटका यी दुई हिरोइनहरु

'मालिका' चलचित्र प्रदर्शनभन्दा केही दिन अगाडिमात्र यी दुई हिरोइनहरु काठमाडौँ आइपुगेका हुन्। ‘९– १० दिन भयो।’ कमला १५ वर्षकी हुन्, शर्मिला १६। अहिले सँगै बसेका यी दौँतरी चलचित्रको सुटिङ्ग स्पटमामात्र…

फूलैफूलको मौसम! पुष्प मेलामा सयौंथरी फूल

ललितपुरको जावलाखेलमा आयोजना गरिएको फूल प्रदर्शनीमा अन्य प्रजातिका फूलहरु पनि प्रदर्शनीमा राखिएको छ। जावलाखेलस्थित खेल मैदानमा फूलैफूलले सिंगारिएको छ।

पुष्प मेलामा सयौंथरी फूल (फोटो फिचर)

काठमाडौँ – रंग, दीप र पुष्पहरुको अत्यधिक खपत हुने पर्व शुभ दिपावली नजिकिँदै जाँदा ललितपुरमा फूलको प्रदर्शनी शुरु भएको छ। गोदावरी फूललाई व्यावसायिक रुपमा विकास र प्रवर्द्धन गर्ने उद्देश्यका प्रतियोगितात्मक…

शनिबारबिहान एक युवा साइकलसहित डुबेको अवस्थामा स्थानीयले देखिपछि

शनिबारबिहान एक युवा साइकलसहित डुबेको अवस्थामा देखिपछि स्थानीयले कीर्तिपुरस्थित प्रहरीलाई खबर गरेका थिए। त्रिभुवन विश्व विद्यालयको गेटभन्दा करिव ३० मिटर अगाडि रहेको खाल्डोमा परेर एक साइकलयात्रीको ज्यान गएको थियो। महिनौंदेखि त्यतिकै छाडिएको…

रारा, वाह ! भन्छ जो पुग्छ त्यहाँ

निलो आकाश त्यो भन्दा निलो पानी । कहिँ कहिँ आकाशमा देखिने बादलका टुक्रा । बेला बेलामा उडेर परको अग्लो डाँडा पारी जान्छन् र देखिँदैनन् टुक्रा  बादल पनि। मात्र निलो आकाश…

थाहै नपाई नेता बनेको रहेछु

मुस्किलको बाटो हिँडेर पनि केही महिलाले नेपालको राजनीतिमा उपल्लो स्थान हाँसिल गरेका छन् । तिनै ‘केही’ मध्येकी एक हुन् उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे । वि.स. २०२१ सालमा तेह्रमुम तम्फुलामा जन्मेकी…